ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राम जानकी माविद्वारा अनलाइन कक्षा सुरुवातका लागि अभिभावक अभिमुखीकरण कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
१०:३९ बिहान, असार ७, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके असार ७ गते ।

राम जानकी मावि कोहलपुरले अनलाइन कक्षा सुरुवात गर्न विद्यार्थी तथा अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयद्वारा जारी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार वैकल्पिक तथा अनलाइन माध्यमबाट कक्षाहरु सुचारु गर्न अभिभावकहरूलाई सो बारेमा जानकारी गराउने उद्देश्यका साथ भौतिक दुरी कायम गरी उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको शुरुवातमा विद्यालयका शिक्षक मेघनाथ घिमिरेले असार ८ गतेदेखि कक्षा १० का विद्यार्थीहरुलाई नियमितरुपमा विभिन्न विधिबाट सिकाइमा सहजीकरण गर्न लागिएको जानकारी दिएका छन् ।
यस्तो विषम परिस्थितिमा पनि विद्यार्थीहरूको सिकाइलाई केन्द्रमा राखी विद्यालयले अनलाइन कक्षा सुरु गर्न लागेकोले आफूहरु अत्यन्त खुशी भएको र यसका लागि आवश्यक सहयोग गर्ने कुरा अभिभावक दिलमाया सारु ले बताइन्।

विद्यालयले सुरुवातको चरणमा कक्षा १० बाट अनलाइन कक्षा संचालन गर्न लागेको, साथै आगामी दिनहरुमा अन्य कक्षा हरुमा पनि यसलाई विस्तार गर्दै लैजाने, विद्यालयका व्यवस्थापकीय निर्देशक दिनेश सिग्देलले बताए।

सम्बन्धित समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

बन्दा बन्दीको समयमा विद्यार्थीहरूको सिकाई गतिविधिलाई लामो समयसम्म स्थगित गर्दा विद्यार्थीहरूको सिकाइमा गतिरोध हुने साथै मानसिक रुपमा समेत नकारात्मक असर पर्नसक्ने भएकाले नेपाल सरकारको निर्णयअनुसार र अभिभावक तथा विद्यार्थीहरुसँगको छलफलपश्चात विद्यालयले मुख्य-मुख्य विषयका कक्षाहरु हाल दैनिक दुई घन्टा अनलाइन मार्फत संचालन गर्न लागिएको र सिकाइलाई प्रभावकारी बनाउन अन्य वैकल्पिक माध्यम तथा प्रविधिहरूको समेत प्रयोग गर्न लागिएको उनले प्रष्ट पारे।

उक्त कार्यक्रममा अनलाइन कक्षा के हो?, किन र कसरी सञ्चालन गर्ने? भन्ने विषयमा विस्तृत रूपमा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका शिक्षक प्रमोद सुवेदीले सहजीकरण गरेका थिए।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

गण्डकीमा १६ संक्रमित थपिए

Next Post

कोरोना महामारी समाप्त नहुन्जेलसम्म ब्याज र किस्ता तिर्न बाध्य नगराउन माग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
Next Post

कोरोना महामारी समाप्त नहुन्जेलसम्म ब्याज र किस्ता तिर्न बाध्य नगराउन माग

तीन सय नेपाली दुबैइ र कतारबाट नेपाल आइपुगे

पुर्वजहरुको खोजप्रती मजाक नउडाउन: प्रधानमन्त्री ओलिको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?