ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

परिवारवादको वहस चलेकै बेला सोनम कपुरको ट्वीटले बलिउडमा हंगामा

जावेद अन्सारी by जावेद अन्सारी
११:०८ बिहान, असार ८, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बलिउडमा अहिले परिवारवादका विषयमा वहस चलेको बेलामा अभिनेत्री सोनम कपुरले गरेको एउटा ट्वीटले फेरी तरंग ल्याएको छ । आइतबार अमेरिका लगायत केही मुलुकमा फादर्स डे मनाउने चलन छ । उनले फादर्स डे को दिन गरेको एउटा ट्वीटका कारण विवादमा फसेकी छिन्।

बलिउड अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा परिवारवादको वहस सुरु भएको हो । उनी पनि फिल्मी परिवारकै सदस्य हुन् । फादर्स डेको अवसरमा गरिएको ट्वीटका कारण उनी विवादमा फसेकी हुन्। उनले आफू पिताकै कारण सफलता प्राप्त गर्न सकेको भन्दै गरिएको ट्वीटका कारण विवादमा आएकी छन् ।

बलिउडका केही निर्देशकहरुले राम्रा कलाकार भन्दा पनि आफ्नालाई अवसर दिने गरेको भन्दै आरोप लागेको छ । परिवारवादका कारण सुशान्त जस्ता जेहेन्दार र उत्कृष्ठ कलाकारले अवसर नपाउँदा यस्तो निर्णय गरेको वहस चलेको हो । यस्तो माहौलमा सोनामले आफ्ने बुवाका कारण सफलता पाएको भन्दै ट्वीट गरेपछि धेरैले उनलाई उनलाई ट्रोल गरिरहेका छन्।

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नातावाद, परिवारवादको विषयमा अत्यधिक चर्चा भइरहेको बेला सोनमले गरेको ट्वीट विवादमा तानिएको हो। उनले ट्वीटमा लेखेकी छिन्, ‘आज फादर्स डेको मौकामा म एउटा कुरा भन्न चाहन्छु । म आफ्नो पिताकी छोरी हुँ र म उहाँकै कारण आज यहाँसम्म आइपुगेकी छु ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

मैले विशेषाधिकार पाएकी छु । यो कुनै अपमान होइन । मलाई यी सबैकुरा प्रदान गर्न मेरा पिताले कडा मेहनत गरेका छन् । म कहाँ जन्मिएँ र कसको परिवारको जन्मिएँ भन्ने कुरा मेरो भाग्यले निर्धारण गर्यो । मलाई आफ्नो पिताको छोरी हुनुमा गर्व छ।’ उनले यस्तो ट्वीट गरेपछि ट्रोल बनाइएको छ ।

नातावादकै चर्चा चएको बेलामा उनले बुवाकै कारण सफलता पाएको बताएपछि ट्रोल बनाइएको हो । यस्तै ट्रोल र आलोचना फिल्म निर्देशक करन जौहरको पनि भएको छ । उनी नातावादलाई प्रश्रय दिने फिल्म निर्देशक भन्दै उनका विरुद्ध अभियान नै सुरु भएको छ ।

सामाजिक सञ्जालमा अभिनेता सलमान खान र निर्देशक करनका विरुद्ध वहिष्कार अभियान सुरु भएको हो । सामाजिक सञ्जालमा यस्ता अभियान सुरु भएपछि केहीले सामाजिक सञ्जालको अकाउण्ट नै बन्द गरेका छन् । केहीले अनफलो गरिदिएका छन् ।

ADVERTISEMENT

करनले सामाजिक सञ्जालमा सबैलाई अनफलो गरेका छन् भने सोनाक्षि सिन्हाले ट्वीटर अकाउण्ट बन्द गरेकी छन् । थुप्रै व्यक्तिहरु सुशान्त सिंह राजपूतको समर्थनमा छन्। बलिउडमा चर्चित निर्माता, कलाकारका सन्तानले मात्रै काम पाउँछन् भन्ने आरोप उनीहरुले लगाएका छन्।

करनले पछिल्लो समय आफ्नो मोवाइल नम्बर पनि परिवर्तन गरेका छन् ।

Share149Tweet93SendShare
Previous Post

पूर्वी नवलपुरमा थप १६ जनामा कोरोना

Next Post

जानकीको गाउँसभा आजबाट सुरु हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

जानकीको गाउँसभा आजबाट सुरु हुँदै

कर्णाली प्रदेश अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा काेराेना

क्वारेन्टाइनभित्रै युवकले गरे आत्महत्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?