ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

News Desk by News Desk
१२:०० बिहान, बैशाख १९, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख १९ गते ।
कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ । कोरोना सङ्क्रमणका कारण करिब ४ वर्ष धरासायी बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा कोरोना सङ्क्रमणको समाधानसँगै पर्यटक आउने क्रम पनि बढदै गएको छ । निकुञ्जको अवलोकनमा पर्यटकको संख्या बढ्दै जाँदा निकुञ्जले गर्ने आमदानी समेत बढेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्कलाई हेर्ने हो भने ०७८÷७९ मा नेपाली १३ हजार सार्क मुलुकका नौ सय एक र विदेशी मुलुकका दुई हजार तीन सय २२ गरी कुल १६ हजार दुई सय ९७ पर्यटकले निकुञ्जको अवलोकन गरेका छन भने आर्थिक वर्ष ०७९।८० मा नेपाली १६ हजार सात सय ७८ जना, सार्क मुलकुका एक हजार दुई सय २८ र विदेशी मुलुकका छ हजार तीन सय २४ जना गरी कुल २४ हजार तीन सय ३० जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।

त्यसैगरी ०८०।८१ मा नेपाली १५ हजार तीन सय २४, सार्क मुलुकका एक हजार चार सय ३६ जना र विदेशी छ हजार तीन सय ८४ जना गरी कुल २५ हजार आठ सय ३१ जना पर्यटकले निकुञ्जको अवलोकन गर्दा चालु आर्थिक वर्षमा भने नेपाली १५ हजार तिन सय २४, सार्क मुलुकका एक हजार ५९ जना र विदेशी मुलुकका पाँच हजार नौ सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । कोरोना सङ्क्रमणमा धरासायी बनेको पर्यटकिय क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन देखेर निकुञ्जकर्मी समेत उत्साहित भएका छन् ।

केही वर्षअघि सुनासान भएको पर्यटकिय क्षेत्र दुई तीन वर्ष यतादेखि चहलपहल बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । बर्दिया राष्टिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्न थालेपछि निकुञ्ज क्षेत्रमा होटल व्यवसाय गर्नेहरू समेत उत्साहित भएका छन् ।

सम्बन्धित समाचार

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

भर्खरभर्खर होटल सञ्चालन गर्नेहरू कोरोना सङ्क्रमणका समयमा बन्द गरेर हिँड्नु पर्ने अवस्था थियो तर जसोतसो त्यो समय कटाइयो अहिले पर्यटकहरू पनि राम्रै आउने गरेका छन होटल प्याराडाइजनका सञ्चालक शङ्कर भटराईले बताए । सङ्क्रमणका समयमा निकुञ्जको आसपास पर्यटकसमेत देख्न समस्या हुन्थ्यो, आजभोली पर्यटक भरिएको देख्दा यस्तो दिन पनि आउँदो रहेछ भन्ने महसुस भएको ठाकुरबाबा नगरपालिका ९ का स्थानिय हरिवंश पाण्डेले बताए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

बाँके र बर्दियाका मदरसा बिद्यालयको समस्या पहिचान गर्दै लुम्विनी प्रदेश सरकार

Next Post

असिनाले स्याउमा लाखौँको क्षति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:०० बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:०० बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १८, २०८२
भोलिदेखि नेपालगन्जमा रोजगार मेला
कला/साहित्य

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

११:४० बिहान, चैत्र १३, २०८१
मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला सम्पन्न
कला/साहित्य

मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला सम्पन्न

७:१० बिहान, फाल्गुन १७, २०८१
Next Post
असिनाले स्याउमा लाखौँको क्षति

असिनाले स्याउमा लाखौँको क्षति

बाँकेका प्रहरी प्रमुख एसपी घर्ती मगरद्वारा पदभार ग्रहण तथा एसपी कार्कीलाई बिदाई

बाँकेका प्रहरी प्रमुख एसपी घर्ती मगरद्वारा पदभार ग्रहण तथा एसपी कार्कीलाई बिदाई

नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?