ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

News Desk by News Desk
७:३३ बिहान, भदौ ५, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
393
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके भदौ ५ गते ।
बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीमा अट्वारी पर्वको तयारी तीव्र पारिएको छ । सो पर्व थारू गाउँबस्तीमा यस वर्ष यही भदौ ८ गते धुमधामका साथ मनाइँदै छ ।

यो पर्वमा थारू जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने गरेको जनाउँदै भीमको पूजाको तयारीमा जुटेको बाँके रझेनाका थारू अगुवा दिनेश चौधरीले बताउनुभयो ।

उहाँले यो चाड श्रीकृष्ण अष्टमीपछिको पहिलो आइतबार मनाइने भएकोले अटवारी भनिएको र सो दिन अधिकांश थारू समुदायका पुरुषहरु दिदीबहिनीका लागि व्रत बस्ने बताउनुभयो ।

यस्तै, कोहलपुर मैटहवाका थारू अगुवा राजेन्द्र चौधरीले अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा दोस्रो दिन बिजोडी थरीथरीका तरकारीलगायत खानेकुरा पकाइने बताउनुभयो ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

यस्तै, बर्दिया राजापुरका थारू अगुवा सोम डोमेनदौरा चौधरीले दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटवारी पर्व भएकोले यो अतिनै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’ लाई लिइने गरिएको बताउनुभयो ।

बर्दिया राजापुरकै अर्का थारू अगुवा भीमसेन चौधरीका अनुसार थारू समुदायमा रहँदै आएको प्रचलित किंवदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारू बसोबास गरेको ठाउँ) मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने गरेको थियो। ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारू समुदायमा रही आएको छ ।

उहाँका अनुसार व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् । अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारू अगुवा चौधरीले बताउनुभयो ।

ADVERTISEMENT

थारू समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको थारू अगुवाहरुले जनाएका छन् ।

Share161Tweet97SendShare
Previous Post

भेरी अस्पतालद्वारा फार्मेसीका दुई कर्मचारी निलम्बित

Next Post

रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
भोलिदेखि नेपालगन्जमा रोजगार मेला
कला/साहित्य

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

११:४० बिहान, चैत्र १४, २०८१
Next Post
बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षाको सम्भावना

नेपालगञ्जमा जुम्लाका स्याउ

बाँकेमा कर्णालीको स्याउ छ्यापछ्याप्ती

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार बिदा

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार बिदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?