ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बझाङ पहिरोः ६ जना मृत भेटिए, फेरि पहिरो खस्ने डर

जावेद अन्सारी by जावेद अन्सारी
११:१८ बिहान, असार २१, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बझाङ असार २१ गते ।
शनिबार राती १ बजे केदारस्युँ गाउँपालिका–८ को मल्लेसीमा गएको पहिरोमा परेर एकै परिवारका चार सहित ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् ।पहिरोले २० घर पूर्ण रुपमा बगाएको र दुई घरमा क्षति पुर्याएको छ ।

पहिरोका कारण अरु ४५ घर जोखिममा पर्नुका साथै गाउँका करिब चार सय जना पूर्ण रुपमा विस्थापित भएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहोराले बताउनुभयो । पहिरोमा पुरिएका ४१ वर्षीया राममती जेठारा, उहाँका ११ वर्षीया छोरा प्रयाग जेठारा र दुई छोरीहरु १६ वर्षिया शान्ति र ७ वर्षकी अस्मिताको शव फेला परेको छ । १५ वर्षीया सन्तू जेठाराको पनि शव भेटिएको छ ।

यस्तै ८० वर्षीय दले जेठाराको पनि ज्यान गएको छ । यस्तै गिरिजा जेठारा शनिबार साँझसम्म बेपत्ता भएकाले उहाँको खोजी भैरहेको छ । राममतीका श्रीमान कटे जेठारा भने रोजगारीका लागि भारतमा हुनुहुन्छ ।जिल्ला सदरमुकाम चैनपुरबाट गएको डीएसपी गणेश बम सहितको नेपाल प्रहरीको टोली, डीएसपी गणेश शाहको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली र कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ केदारस्युँकै बागथलाबाट खटिएको नेपाली सेनाको टोली र जिल्ला अस्पतालबाट डाक्टर सन्दिप ओखेडाको टोली तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।

गाउँभन्दा करिब १ सय ५० मिटर माथि रहेको रातापड सामुदायिक वनबाट बीच गाउँमा पहिरो खसेको हो । सामुदायिक वनको बीचमा वर्षातमा मात्रै पानी आउने सानो मुहान छ । मुहानको पानी निकास हुने सानो खोल्सो गाउँको बीच भागबाट भएर बग्छ ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

त्यही खोल्सोमा डाँडाको टुप्पोबाट पहिरो खसेको र खोल्सोको निकास थुनिएर ड्याम बनेको हुन सक्ने स्थानीय जयबहामदुर जेठाराले बताउनुभयो ।‘ विस्थापितको बिचल्ली गाउँको मध्य भागमा पहिरो गएपछि फेरि पहिरो जान सक्ने डरले गाउँका कोही पनि आफ्नो घरमा बस्न सकिरहेका छैनन् ।

विस्थापित भएकाहरुलाई स्थानीय नवादेउ प्राथमिक विद्यालय र छिमेकी गाउँ घड्यानमा एक दिनको लागि व्यवस्थापन गरिएको वडाध्यक्ष गणेश बोहराले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा रहेकाहरुलाई सामुहिक रुपमा खानाको व्यवस्थापन गरिएको र घड्यान गाउँमा गएकाहरुलाई त्यहाँका स्थानीयले खाना र बासको व्यवस्था गरेको छ ।पहिरो पीडितहरुका लागि भनेर नेपाली सेनाको हेलिकप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल घटनास्थलमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।

अझै थप राहत लिएर आइतबार जिल्ला प्रशासन कार्यालयको टोली मल्लेसी जाने उहाँको भनाइ छ ।यस्तै गाउँपालिकाले पहिरोमा परेर ज्यान गुमाएकाहरुको लागि तत्काल किरिया खर्च बापत ३५ हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताउनुभयो ।

ADVERTISEMENT

आइतबार नै अर्को बैठक बसेर विस्थापितहरुलाई अन्य सहयोग गर्नेबारेमा निर्णय गरिने पनि उहाँले बताउनुभयो ।पहिरोमा परेर २० परिवारका ११० पशुचौपाया समेत मरेका छन् ।

Share148Tweet93SendShare
Previous Post

सप्तकोसीमा बनेको ब्यारेजको आयु ६० वर्ष पुगिसक्यो, २ हजार ८ सय ५७ मिटर लामो नया पुल बन्‍ने

Next Post

गण्डकीमा थप ३ जनामा कोरोना भाइरस

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

८:०० बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
Next Post

गण्डकीमा थप ३ जनामा कोरोना भाइरस

राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा झुठोः नारायणकाजी श्रेष्ठ

मोटरसाइकलको ठक्करले एकको मृत्यु, चार घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?