ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

वार्ता लगत्तै चिनिया सेना सीमा क्षेत्रमा विवादित भूमिबाट केही कदम पछि हटेको दावी

जावेद अन्सारी by जावेद अन्सारी
५:०० मध्यान्ह, असार २२, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २२ गते ।
चीन र भारतबीच जारी रहेको सीमा विवादलाई लिएर चिनियाँ विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भिडियो वार्ता भएको छ । वार्तालगत्तै चिनिया सेना सीमा क्षेत्रमा विवादित भूमिबाट केही कदम पछि हटेको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् ।

डोभल र यीबीचको वार्ता लद्दाखमा जारी तनावलाई समाधान उन्मुख कसरी गराउने भन्नेमा केन्द्रित थियो । केही दिन अगाडि दुई पक्षबीच भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यू भएको घटनालाई लिएर दुवैले दुख व्यक्त गरेका थिए ।

आगामी दिनमा यस्तो स्थिति आउन नदिन दुवैजना सहमत भएको सरकारी अधिकारीलाई उधृत गरिएको थियो। भारतीय विदेश मन्त्रालयले पनि डोभल र यीबीच ‘खुलस्त र गहिरो विचार आदानप्रदान भएको’ उल्लेख गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारत–चीन सीमा क्षेत्रमा पूर्ण शान्ति र स्थिरताको पुनर्वहालीका निम्ति एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल) मा दुवैतर्फका सैनिकहरुको उपस्थिति घटाउन आवश्यक भएकोमा सहमति भएको छ ।

सम्बन्धित समाचार

आजदेखि संसद् अधिवेशन

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

यही वार्ताको प्रभावस्वरुप तत्काल चिनिया सैनिक गलवान क्षेत्रको विवादित भूमिबाट एक किलोमिटर पछि हटेको भारतीय सन्चार माध्यमहरुमा उल्लेख गरिएको छ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

१८० जनामा कोरोना

Next Post

राखेप सदस्य सचिव सिलवाल पदमुक्त, ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र
मुख्य समाचार

ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र

७:१५ बिहान, चैत्र १५, २०८२
अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग
मुख्य समाचार

अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग

४:०२ बिहान, चैत्र १५, २०८२
ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै
राजनीति

ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै

१२:४३ बिहान, चैत्र १५, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन

१२:१७ मध्यान्ह, चैत्र १४, २०८२
ओली पक्राउको विरोधमा नेपालगन्जमा प्रदर्शन : गृहमन्त्रीको पुत्ला जलाइयो
मुख्य समाचार

ओली पक्राउको विरोधमा नेपालगन्जमा प्रदर्शन : गृहमन्त्रीको पुत्ला जलाइयो

७:२४ बिहान, चैत्र १४, २०८२
Next Post

राखेप सदस्य सचिव सिलवाल पदमुक्त, ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी

नेकपाका केन्द्रीय कमिटी सदस्यहरूको धुम्बाराहीमा अनौपचारिक भेला

कोरोनाबाट नेपालमा थप एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?