बाँके असार २२ गते ।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा अमज जानकारी गराएअनुसार बागलुङका २९ वर्षीय पुरुषको असार २१ गते मृत्यु भएको हो। भारतबाट क्षयरोगको उपचार गराई उनी नेपाल आएका थिए।
Discussion about this post