ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दैनिक रुपमा चलचित्र क्षेत्रमा करोडौंको घाटा, नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा चलचित्र

जावेद अन्सारी by जावेद अन्सारी
१०:४० बिहान, असार २५, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २५ गते ।
कोरोना भाइरस (कोभिड १९) को कारण ठप्प भएको चलचित्र क्षेत्रमा करोडौं घाटा दैनिक रुपमा बढिरहेको छ ।
चलचित्र क्षेत्रमा विशेषगरि हल संचालक र निर्माता प्रत्यक्ष घाटामा छन् ।

अन्य फिल्मकर्मी र श्रमजिवी फिल्मकर्मीलाई भने दैनिक गुजारा चलाउनेदेखि बेरोजगार हुनेसम्मको समस्याहरु देखिएको छ। चलचित्र संघले हल बन्द अवस्थामा पनि विद्युत महशुलको न्युनतम रकम दाखिला गर्नुपरेको अवस्था छ । यस्तै दर्जनौं कर्मचारीको तलब सुविधा पनि वितरण गर्नुपर्ने बाध्यता छ ।

यस कारण हल संचालन भईहाले पनि केही समयको लागि नाफाको व्यापार हुने छैन । केही समयसम्म घाटाको व्यापारमा चलचित्र क्षेत्रलाई चलायमान बनाईरहँदा सरकारसँग संघले आफ्ना केही मागहरु राखेका छन् ।संघले विभिन्न करहरुमा छुट तथा उपकरणहरु खरिदमा भन्सार छुटको माग गरेको छ । यस्तौ कर्जा तथा सहुलियत कर्जा र अनुदानको माग पनि संघले गरेको छ । यस विषयमा आफ्नो धारणा सहित संघका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित पुगेका संघका टोलीले चलचित्र क्षेत्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा चलचित्र क्षेत्र, निर्माण, प्रदर्शन, र वितरणलाई सम्बोधन गर्न अनुरोध गरेका छन् । साथै निर्माणमा ऋण, प्रदर्शन र वितरणमा कर्जा, पुनर्करजा, कर्मचारी व्यवस्थापन गर्न कम ब्याज दरमा सहुलियत ऋण उपलब्ध गराउन पनि संघले माग गरेको छ ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

संघको मागलाई सकरात्मक रुपमा लिई सम्बोधन गर्ने गभर्नर महाप्रसादले प्रतिवद्धता जनाएका छन् । भेटघाटमा बोर्ड अध्यक्ष दाहल सहित संघका अध्यक्ष मधुसुदन प्रधान, उपाध्यक्ष अर्जुन श्रेष्ठ, महासचिव अशोक शर्मा, कोषाध्यक्ष देवेन्द्र खड्गी, सदस्य भाष्कर ढुंगाना र निर्माता तथा अभिनेता दीपक राज गिरिलगायतको उपस्थित रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढीका कारण १८ बेपत्ता, २ शव फेला

Next Post

अमेरिकामा संक्रमितको संंख्या ३० लाख नाघ्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

अमेरिकामा संक्रमितको संंख्या ३० लाख नाघ्यो

आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने

बालज्योतिमाअनलाईन कक्षा सुरु विद्यार्थीहरुको अध्ययन गर्ने समय तालिका निर्धारण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?