ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रिय जनमोर्चाले भारतीय न्यूज च्यानल बन्द गरिनु देश भक्तिपूर्ण कदम भएको भन्दै खुसी व्यक्त

जावेद अन्सारी by जावेद अन्सारी
११:२९ बिहान, असार २८, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २८ गते ।
राष्ट्रिय जनमोर्चाले भारतीय न्यूज च्यानलहरु केवल सञ्चालकहरुले बन्द गरेकोप्रति खुसी व्यक्त गर्दै यसलाई देश भक्तिपूर्ण कदम भनेको छ ।अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ती जारी गर्दै भारतीय सञ्चार माध्यमहरूले नेपालका प्रधानमन्त्री केपी ओली र नेपाल सरकारका विरुद्ध तथ्यहीन, भ्रामक र अनर्गल प्रचारको अभियान नै चलाएको बताएका छन् ।

उनले भ्रामक समाचारले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानमा समेत आँच पुर्याएको उल्लेख गर्दै छिमेकी मित्र देश चीनसँगको नेपालको सम्बन्धका बारेमा तथ्यहीन समाचार सम्प्रेषण गरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । भारतीय मिडियाहरूको निम्न स्तर वा पीत पत्रकारिता यसपटक छर्लङ्ग भएको उल्लेख गर्दै भारतीय मिडियाका कारण दुई देश बीचको सम्बन्धमा थप नकारात्मक प्रभाव पारेको निष्कर्ष समेत जनमोर्चाले निकालेको छ ।

यसैगरी विज्ञप्तीमा यही असार २५ र २६ गते भारी वर्षाका कारणले बाढी र पहिरोमा परी म्याग्दी, कास्की, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट लगायतका जिल्लाहरूमा ठूलो जन, धनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार गर्न र राहतको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ ‘अहिले कोशी र नारायणी नदीमा पानीको वहाव खतराको विन्दु भन्दामाथि पुगेको छ, ठूलो वर्षा अझै जारी छ, कोशी ब्यारेजको संरचना भारतीय पक्षको अधीनमा छ ।कोशी ब्यारेजका ५६ वटा ढोकाहरूमध्ये ३३ वटा ढोकाहरू मात्र खोलिएको स्थिति छ र त्यहाँ कैयन् बस्ती डुबानमा पर्ने गम्भीर खतरा छ ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

नारायणी नदी किनार र भैसालोटनको पश्चिमतर्फका बस्ती र खेतीपातीमा ठुलो नोक्सान हुने स्थिति छ ।’भारतले अन्तर्राष्ट्रिय सीमा सम्बन्धी प्रोटोकलको उल्लङ्घन गर्दै नेपालको सिमाना नजिकै निर्माण गरेका बाटो, बाँध आदिले पनि वर्षेनी नेपालतर्फको जमिन ढुबानमा पर्ने उल्लेख गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने पनि विज्ञप्तीमा जनाइएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बर्दियाको भादा नदीमा रिहर्सन

Next Post

नेकपा अध्यक्ष प्रचण्डको उदघोषः चितवनमा पुगेर माडिमा कतै नभएको विकास गर्छु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

नेकपा अध्यक्ष प्रचण्डको उदघोषः चितवनमा पुगेर माडिमा कतै नभएको विकास गर्छु

गण्डकीमा थप १५ जना संक्रमित थपिए

कोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?