ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

News Desk by News Desk
८:३४ बिहान, बैशाख ३०, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
385
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ३० गते ।
बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल–भारत सीमा क्षेत्रमा कार्यरत सरोकारवालाका लागि दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण, पीडित संरक्षण, सुरक्षित आप्रवासन प्रवर्द्धन तथा बाल संरक्षण अभ्यासलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, न्यायिक क्षेत्र, गैरसरकारी संस्था र सामुदायिक संरचनाबीच समन्वय तथा प्रतिकार्य प्रणाली सुदृढ गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको क्लबले जनाएको हो ।

तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख, एलसीसीएचटी सदस्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिसहित २८ जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

समापन सत्रमा नगर प्रमुख भाटले मानव बेचबिखनका बढ्दो चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समन्वयात्मक पहल, जनचेतनामूलक अभियान तथा स्थानीय संयन्त्रको प्रभावकारी कार्यान्वयनमार्फत मानव बेचबिखन नियन्त्रणमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।

उपप्रमुख अनिता चौधरीले मानव बेचबिखन गम्भीर सामाजिक समस्या भएकाले यसको नियन्त्रणका लागि सबै क्षेत्रको साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको बताइन् । उनले महिला, किशोरी तथा जोखिममा रहेका समुदायलाई चेतना, शिक्षा र जीविकोपार्जनका अवसरमार्फत सशक्त बनाउनुपर्नेमा जोड दिँदै नगरपालिकाका नीति तथा कार्यक्रममा संरक्षणसम्बन्धी विषयलाई प्राथमिकता दिइने जानकारी दिइन् ।

त्यसैगरी वडा अध्यक्ष दिलिप गुरुङले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै प्रारम्भिक जोखिम पहिचान तथा रोकथामका लागि वडा तहको समन्वय सुदृढ गरिने बताए । उनले विद्यालय, युवा समूह, स्थानीय प्रतिनिधि तथा समुदायबीच सहकार्य बढाएर सुरक्षित समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

ADVERTISEMENT

तालिममा केशव कोइरालाले सहजीकरण गरेका थिए भने महिला तथा बालबालिका शाखाकी शोभा शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् । सो अवसरमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले सुरक्षा परियोजनाको उद्देश्य तथा समग्र गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा फिल्ड सुपरभाइजर सबित्रा भाटले व्यवस्थापनमा सहयोग गरेकी थिइन् ।

बाँके युनेस्को क्लबका अनुसार तालिमबाट वडा तथा समुदायस्तरमा मानव बेचबिखनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने, स्थानीय सरकार, प्रहरी, सीमा सरोकारवाला तथा गैरसरकारी संस्थाबीच समन्वय सुदृढ गर्ने, एलसीसीएचटी संयन्त्रलाई पुनःसक्रिय र नियमित परिचालन गर्ने, विद्यालय तथा युवाकेन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बेचबिखन घटनामा द्रुत प्रतिकार्य तथा रिपोर्टिङ प्रणाली विकास गर्ने र पीडितमैत्री संरक्षण, सहयोग तथा सन्दर्भ प्रणाली सुनिश्चित गर्ने लगायतका कार्ययोजना तयार पारिएको जनाइएको छ ।

Share154Tweet96SendShare
Previous Post

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

Next Post

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?