ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बर्दियाको भादा नदीमा रिहर्सन

जावेद अन्सारी by जावेद अन्सारी
११:२० बिहान, असार २८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बर्दिया असार २८ गते ।
बर्दिया प्रशासन बाढी रोकथाम र उद्धारको पूर्व तयारीमा जुटेको छ। बाढी आइहाले जोगिनका लागि बर्दियामा बाढीको कृतिम घटना अभ्यास गरिएको हो। बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रस सहितको बाढी उद्धार टोली शुक्रबार ​भादा नदी किनारमा पुगेको थियो।

हल्का बाढी चलिरहेको बबई नदीमा सुरक्षाकर्मीले उद्धारको अभ्यास गरेका हुन्‌। बाढीका बेला हुनसक्ने मानवीय तथा भौतिक क्षति र खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ हरेक वर्षझैँ यस बर्ष पनि बबई नदीको भादामा कृत्रिम घटना अभ्यास आयोजना गरिएको हो।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष लिलाधर अधिकारीले कृत्रिम घटना अभ्यासले बाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्व तयारी गर्न सहयोग पुगेको बताए। यस्ता किसिमका अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने बताउँदै मनसुन सक्रिय रहेको र बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ भन्ने संकेत मिलेको उनले जानकारी दिए।

६ नगरपालिका र २ गाउँपालिका गरी ८ पालिका रहेको बर्दियाका सबै पालिकाले सामग्रीसहित पूर्व तयारी गरिसकेको र अभ्यास गर्ने तयारीमा रहेको जनाइएको छ। अविरल वर्षासँगै बबई नदीमा जलस्तर बढ्न सक्ने भन्दै उच्च सर्तकता अपनाइएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

बर्दियामा हरेक बर्ष बाढीले क्षति पु¥याउने गरेको छ। २०७१ साल साउन अन्तिममा बबई नदीमा आएको बाढीका कारण ३४ जनाको ज्यान गएको थियो। बर्दियाका अधिकांश भूभाग डुबानमा परेका थिए। बाढीले बारबर्दिया नगरपालिका १ ढुंग्रहवा गाउँ र गुलरिया नगरपालिका ४ को रामपुर टप्पु गाउँ बगाएको थियो।

त्यतिबेलाका बाढी प्रभावितहरूलाई सरकारले भुकम्प पीडितसरह राहत दिने घोषणा गरेको थियो। तर, बाढी पीडितहरुले केहिले पहिलो किस्ता वापतको राहत रकम पाएपनि बाँकी रकम भने अझै पाएका छैनन्।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

अन्ततः ट्रम्पले पनि लगाए मास्क

Next Post

राष्ट्रिय जनमोर्चाले भारतीय न्यूज च्यानल बन्द गरिनु देश भक्तिपूर्ण कदम भएको भन्दै खुसी व्यक्त

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post

राष्ट्रिय जनमोर्चाले भारतीय न्यूज च्यानल बन्द गरिनु देश भक्तिपूर्ण कदम भएको भन्दै खुसी व्यक्त

नेकपा अध्यक्ष प्रचण्डको उदघोषः चितवनमा पुगेर माडिमा कतै नभएको विकास गर्छु

गण्डकीमा थप १५ जना संक्रमित थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?