ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालको पानी भारतको नियन्त्रण

जावेद अन्सारी by जावेद अन्सारी
१२:०९ मध्यान्ह, असार २८, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बिकल रेग्मी
सुनसरी असार२८ गते ।

कोशी ब्यारेज पुलको आयू सकिएको हुँदा यतीबेला कोशी व्यारेजमा उच्च जोखिम बढेको छ । ५८ वर्ष अघि निर्माण भएको कोशी ब्यारेजको आयु सकिएको छ । नेपालको सुनसरी र सप्तरी जिल्लामा पर्ने यो ब्यारेज पूर्णतया भारतको नियन्त्रणमा छ । भारततर्फ पानी लगिएको च्यानलको नियमित सरसफाइ गरिन्छ । तर, यो ब्यारेजको जिर्णोद्धार र सफाइमा भने खासै वास्ता गरिदैन । हाल ब्यारेजका विभिन्न ढोका छेउमा बर, पिपिल र अन्य रूखविरूवा र झारपात उम्रिएका छन् ।

यि झारले ब्यारेज कमजोर बनाइरहँदा पनि जिम्मेवार पक्षले ध्यान दिएको छैन । सप्तकोशी ब्यारेज पुल भारतको कोलकतास्थित जोसेफ एण्ड जोसेफ कम्पनी लिमिटेडले १० बर्ष लगाएर सन् १९६२ मा निर्माण सम्पन्न गरेको हो । ५० बर्ष तोकिएको पुलको आयु सकिएको केही बर्ष वितिसकेको छ । कोसी ब्यारेजको रेखदेखसँगै मर्मत सहितका सम्पुर्ण जिम्मेवारी भारत सरकारको भएपनि कोशी पुलको मर्मतमा चासो नदिएको नेकपा (क्रान्तीकारी माओवादी) निकट प्राक्रीतिक स्रोतसाधन तथा जलस्रोत विभिागका केन्द्रीय सदस्य गणेस कट्वालको आरोप छ ।

सप्तकोशी नदीमा बग्ने पानी नेपालको भएपनी नियनयन्त्र भने भारतीय पक्षले गर्दै आएका छन । भारतीय पक्ष सँग सप्तकोशीको ढोका खोल्न नेपालले बारम्बार अनुरोध गर्नुपर्ने बाध्यता छ । सप्तरी र सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी ले भारतीय पक्षसँग छलपल गरी पानीको वहाव हेरेर ढोको खोल्ने सहमती भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिएका छन ।

सन् १९६४ देखि पूर्ण रुपमा सुरु भएको कोसी ब्यारेज पुलमा सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा ढोका छन् । नौ लाख ५० हजार क्यूसेक पानीको बहाब धान्न सक्ने क्षमता भएपनि पछिल्लो समय नदिको सतहमा बालुका थुप्रिएका तीन लाख भन्दा बढी पानीको बहाब खतरा हुने प्राविधिकहरुले बताएका छन् ।

सम्बन्धित समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

वि.स. २०६५ साल भदौ २ गते सप्तकोशी नदिले पुर्वी तटबन्ध भत्काउदा समेत पूर्व पश्चिम राजमार्ग लामो समय अवरुद्ध भएको थियो । कोशी पुलमै असर गरे अवस्था अझ भयावह हुनसक्छ । त्यसैले नेपाल सरकारले पुलको जोखिमप्रति गम्भीर बन्दै भारतलाई समयमै जिम्मेवार बनाएर पुलको प्राविधिक जाँच र मर्मत संभारमा ध्यान दिन आवश्यक देखिएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सेफिल्डसँग चेल्सी पराजित

Next Post

बबई नदीमा बगेर दम्पति वेपत्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
Next Post

बबई नदीमा बगेर दम्पति वेपत्ता

कतै मास्क नलगाएर बजार त निस्कनु भएको छ ?

ऐश्वर्या राय र उनकी छोरी आराध्यामा पनि कोरोना पोजेटिभ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?