ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगन्ज ६ मा क्रीकेट मैदान बन्ने

News Desk by News Desk
६:२८ मध्यान्ह, असार २९, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असार २८ गते ।
नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उप–महानगरपालिका वडा नम्बर ६ स्थित फुल्टेक्रा ताल र कर्वलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा बाँडफाँडमा सहमति जुटेको छ ।


बैठकमा रंगशाला निर्माण, मुस्लिम समुदायको कर्वला निर्माण, ६ नम्बर वडा कार्यालय तथा हिन्दुहरुको मुर्चुवा पुजास्थल निर्माण भौतिक संरचना निर्माणका लागि उप–महानगरपालिकाले प्रस्ताव गरेको नक्सालाई सामान्य हेरफेर गरि पश्चिमतर्फ मुस्लिम समुदायको कर्वला धार्मिक पर्यटकीय स्थल बनाउने, पुर्वतर्फ वडा कार्यालय र पुर्वउत्तर तर्फ हिन्दुहरुको मुर्चुवा पुजा स्थल निर्माण गर्ने सर्वसम्मतिबाट निर्णय गर्दै जग्गा बाँडफाँडका लागि वडा कार्यालयमा आवश्यक कागजात पेश गर्ने निर्णय गरिएको छ ।

धार्मिक पर्यटकीय स्थलका लागि छुट्टाइएको जग्गामा आ–आप्mनो प्रचलन अनुसार पुजापाठ गर्ने तर कुनै किसिमको मन्दिर, मस्जिद, कव्रस्थान र समशानघाट र नियमित पुजा, अजान संचालन नगर्ने निर्णय गरिएको छ । राजनीतिक दलका नेता, मुस्लिम समुदायका अगुवा र वडाका जननिर्वाचित प्रतिनिधी लगायतको उपस्थिती रहेको बैठकले नक्सामा बन्ने संरचना निर्माणका लागि उपमहानगरपालिकाले नेतृत्वदायी पहल गर्ने निर्णय गरेको छ । बैठकमा नगर प्रमुख डा. राणाले लामो समयको प्रयासपछि रंगशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य सुरु गर्ने बताउनुभयो । रंगशाला निर्माणका लागि आईसिसी, संघ र प्रदेश सरकारसमक्ष पहल गर्ने बताउनुभयो ।

यसवर्ष माटो पटानका लागि एक करोड बजेट छ । यसैगरी पर्खाल निर्माणका लागि एक करोड ५० लाख रुपिया बजेट रहेको छ । बैठकमा क्रिकेट मैदान स्थान छनौट समितिका संयोजक तथा सहजिकरण समितिका संयोजक सुनिलसिंह हमालले छिटो भन्दा छिटो नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि अघि बढेको बताउनुभयो ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

बैठकमा नेकपाका केन्द्रीय सदस्य मो. हारुन, नेपालगञ्ज नगर अध्यक्ष डिल्ली बराल, प्रदेशसभा सदस्य मो. याकुब अन्सारी, नगर सभापति प्रशान्त विष्ट, मुस्लिम अगुवा मेराज अहमद (हिमालय), समाज सेवि मोहम्मद सब्बिर अन्सारी, केंद्रीय मोहर्रम पर्ब तथा कर्बला व्यवस्थापन समितीका केंद्रीय अध्यक्ष फिरोज वारसी, कांग्रेसका नेता मेराज हल्वाई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधीको सहभागिता थियो ।

बैठकमा वडा अध्यक्ष सुधीरप्रताप सिंहले वडाभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुनु वडाबासी र नगरबासीका लागि खुशीको क्षण भएको बताउनुभयो ।

११ बिघा ६ कठ्ठा जग्गा मध्ये रंगशालाका लागि ३ विघा ३ कठ्ठा, पेभिलियनका लागि ५ कठ्ठा, कर्वलाका लागि ३ विघा, हिन्दु मुर्चुवाका लागि २ विघा ३ कठ्ठा र वडा कार्यालयका लागि ३ कठ्ठा जग्गा छुट्टाइएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

आज १४४ जना कोरोना संक्रमित थपिए

Next Post

धमाधम वडा भेलाको आयोजना, ८ मा आज सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post

धमाधम वडा भेलाको आयोजना, ८ मा आज सम्पन्न

२४ घण्टामा झण्डै २ लाख कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा ९६ जना कोरोना संक्रमित डिस्चार्ज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?