ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उद्योग वाणिज्य संघको त्रैमासिक पत्रिका अर्थ समृद्धि र क्यालेन्डर विमोचन

जावेद अन्सारी by जावेद अन्सारी
९:४० मध्यान्ह, साउन ११, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके साउन ११ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो मुखपत्रका रुपमा त्रैमासिक पत्रिका अर्थ समृद्धि र क्यालेण्डर प्रकाशन गरेको छ ।

आईतवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य एवम् नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् संरक्षक दामोदर आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बीच पत्रिका र क्यालेण्डर बिमोचन गरिएको हो ।

उक्त कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा महासंघका केन्द्रिय सदस्य एवम् संघका पूर्व अध्यक्ष तथा संरक्षक कृष्ण प्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, प्रथम उपाध्यक्ष आदेश कुमार अग्रवाल, द्धितिय उपाध्यक्ष अमित कुमार बस्नेत, महासचिव चिरञ्जीवी ओली, प्रवक्ता टंक बहादुर धामी, लगायत पदाधिकारी र कार्यसमिति सदस्य, सल्लाहकार र वस्तुगत संघ/संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

संघका प्रवक्ताले धामीले सहभागिलाई स्वागत गर्दै कोरोनोको कारणले क्यालेण्डर तथा त्रैमासिक पत्रिका प्रकाशन गर्न ढिलो भएको कुराको जानकारी दिए । प्रमुख अतिथि आचार्यले आफ्नो मन्तव्यमा विषम प्रस्थितिमा पनि प्रकाशन गरेको क्यालेण्डर र अर्थ समृद्धि त्रैमासिक पत्रिका अति सरहनिय कार्य भएको बताए । उक्त कार्यहरु निरन्तर हुनुपर्नेमा उनले जोड दिए । वर्तमान कार्यसमितिले अभैm धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

संघका अध्यक्ष मन्सुरीले आफ्नो मन्तव्यमा सम्पूर्ण कार्यसमितिको सहयोगद्धारा आफुहरुको कार्यकाल सफल हुने बिश्वास व्यक्त गरे । यसलाई अभैm सन्र्दभीक र व्यवस्थित रुपमा लैजाने प्रतिवद्धता जाहेर गर्दै संघको साखलाई उच्च बनाउने प्रयासमा दिन, रात लागि रहेको र लाग्ने बताएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

पाच महिनापछि दुई वृद्धा महिला घर फिर्ता

Next Post

आजदेखि मनसुन पुनः सक्रिय

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

आजदेखि मनसुन पुनः सक्रिय

सफा गर्ने क्रममा पेस्तोल पड्किदा हवल्दार घाइते

निर्मला पन्तका लागि न्याय माग्दै दाङका युवाले गरे दिप प्रज्वलन सहित श्रद्धाञ्जली व्यक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?