ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानव अधिकार रक्षकमाथि भएका दुर्व्यवहार घटना प्रति अधिकारकर्मीहरूको चासो

जावेद अन्सारी by जावेद अन्सारी
९:४५ मध्यान्ह, साउन १४, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

स्मृति देवकोटा
बाँके साउन १४ गते ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नेपालगञ्जको आयोजना तथा डिसिएको सहयोगमा साउन १४ गते आयोजित प्रदेश ५ को समसामयिक मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रमका सहभागीहरूले लकडाउनको समयमा मानव अधिकार रक्षकमाथि भएका दुर्व्यवहार घटना प्रति चासो राखेका छन् ।

कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै इन्सेक प्रदेश ५ प्रमुख भोला महतले लकडाउनको समयमा स्वास्थ्यकर्मीहरूलाई डेराबाट निकालेको, समाचार सङ्कलनमा रहेका पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरिएको बताउनु भयो । प्रमुख महतले सरकारले पुर्व जानकारी बिना लकडाउन गरेकोले मानिसहरूलाई समस्या परेको बताउदै क्वारेण्टाइनको उचित व्यवस्थापन नहुदाँ कोभिड– १९ को जोखिम रहेको बताउनु भयो ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिल श्रेष्ठले कोरोनाका कारण न्यायिक निकायहरू प्रभावित भएकाले न्याय सम्पादनमा समस्या भएको बताउनु भयो । उहाँले हालको परिस्थितिमा घटनालाई मात्र नभई घटनाको अवस्थालाई पनि चित्रण गर्न आवश्यक रहेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत द्वारिका अधिकारीले राहत वितरणमा एकरुपता नभएको बतताउनु भयो । उहाँले गर्भवति महिलाले धेरै समस्या खेप्नुपरेको बताउदै चिकित्सकहरूले सामान्य रोगको पनि औषधि नगर्दा अर्को रोगले ग्रसित पारेको बताउनु भयो ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

उच्च अदालत बार एशोसिएशनका नेपालगञ्जका अध्यक्ष विकास आचार्यले खाद्य वस्तुमा मिसावट गरेर बिक्री वितरण भएको बताउनु भयो

अभियान नेपालकी अभियान्ता कमला पन्तले शारीरिक हिंसा मात्र नभइ मानसिक हिंसाका विषयलाई पनि अधिकारकर्मीहरूले उजागर गर्न आवस्यक रहेको बताउनु भयो । उहाँले कोरोना भाइरसका कारण देश विदेशबाट जागिर छोडेर घर बसेकालाई परेको मानसिक समस्या र राज्यले गरेको व्यवहारका विषयमा इन्सेकले अध्ययन गर्न सुझाउनु भयो ।

उपभोक्ता हित सङ्रक्षण मञ्चका अध्यक्ष अधिवक्ता बसन्त गौतमले क्वारेण्टाइनहरूको अनुगमन पश्चात देखएिका कमजोरीहरू सुधारकालागि सम्बन्धित निकायमा पहल गरेको बताउनु भयो । इन्सेकका सधारण सदस्य कृष्णमुरारी प्रसाद भट्टले लकडाउनमा निजि संस्था र शिक्षकहरूले रोजगार गुमाएका कारण मानसिक समस्या परेकाले यस बिषयमा ध्यान दिनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

नेपाल पत्रकार महासंघकी उपाध्यक्ष रुपा गहतराजले कोरोना सङ्क्रमित देखिएको घरको धान समेत बिक्री नभएको प्रसँग जोड्दै समुदायमा सचेतना आवस्यक रहेको बताउनु भयो । मानव अधिकार एलाइन्सका अध्यक्ष प्रभात कुमार ठकुरीले कृर्षि क्षेत्रमा देखिएका समस्याहरूलाई पनि समेटनु पर्ने बताउनु भयो । उहाँले लकडाउनका कारण कृषकहरूले समयमा बिउ , मल नपाएको र उत्पादन भएका तरकारी बिक्री वितरण गर्न नपाएको बताउनु भयो ।

अधिकारकर्मीहरू मैमुना सिद्दिकिले लकडाउनमा काम गर्न धेरै चुनौति आएको बताउनु भयो । प्रकाश उपाध्यायले न्यायिक समितिहरू सबै बन्द गरेको ९० प्रतिशत घटनाहरु घरभित्रै लुकेको बताउनु भयो । रबिन्द्र कुमार कर्णले लकडाउनका कारण विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्ने सम्भावना रहेकोले यसले भविष्यमा ठुलो समस्या निम्त्याउने बताउनु भयो ।

आईएचआरसीका अध्यक्ष विश्वजित तिवारीले मानवअधिकारकर्मी बीच सहकार्यको आवस्यक भएको बताउनु भयो । उहाँले समाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकहरू बैंक धाउन पर्ने भएकोले कोरोना जोखिम रहेको बताउदै यसको समाधानका लागि पहल गर्नुपर्ने धारणा राख्नु भयो ।

Share146Tweet92SendShare
Previous Post

बाँके प्रहरीद्धारा मास्क वितरण

Next Post

श्रावण १५ अर्थात् आज खिर खाने दिन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

श्रावण १५ अर्थात् आज खिर खाने दिन

कैलालीमा बर्षाले ६ हजार बढी घर डुवान

पर्सा र बारामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?