ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगन्जमा अघोषित लोडसेडिङ्ग, गर्मीमा सास्ती

जावेद अन्सारी by जावेद अन्सारी
११:१७ बिहान, साउन २२, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके साउन २२ गते ।
नेपालगन्ज फुलटेक्राका सन्तोष वर्मा भन्दै थिए विद्युत आउने र जाने गर्दा विद्युत सट भएर बल्व फुट्यो कोठामा धन्न आगलागी भएन । गर्मी सुरु भएसँगै यसरी दैनिकरुपमा अघोषित लोडसिडिङको सास्ती जनताले व्यहोर्नुपरेको छ । कहिले ‘लो’ त कहिले ‘हाइ’ भोल्टेजमा विद्युत आउँदा ग्राहकको विद्युतिय सामाग्रीमा नोक्सानी समेत पुगिरहेको छ, भने विभिन्न घटना घटिरहेका छन् ।यसै पनि केही दिन देखि नेपालगन्जमा उखरमाउलो गर्मी छ ।

उखरमाउलो गर्मीमा ग्राहकहरुले नत फ्रिज, पंखा, एसीको प्रयोग गर्न पाएका छन् नत नियमित कामकाज गरेर दैनिकि चलाउन पाएका छन् । यस्तो प्रकारको अघोसित लोडसेडिङले उद्योग, कलकारखाना त मारमा परेकै छन । ल्याव, ग्रिल, फोटोकपि, फोटो स्टुडियो, डेरी उद्योग, छापाखाना, संचारमाध्यम समेतले व्यापार व्यवसाय गर्न पाएका छैनन् ।

नेपालगन्जका एक पसलका संचालकले विद्युत नआउँदा फ्रिज विक्रीको लागि राखिएको करिव २० लिटर दुध फाटेर नोक्सानी वेहोर्नुपरेको बताए । विद्युत नहुँदा नियमित विक्री हुने पेय पदार्थसमेत चिसो हुन नपाएपछि विक्री गर्न नपाएको उनको गुनासो थियो । छिनछिनमा विद्युत जानुको कारणबारे बुझ्दा नेपालगन्ज विद्युत प्राधिकरणले ठोस जवाफ दिदैन । गैसस बाँकेका अध्यक्ष नमस्कार शाहले पहिलो पटक सूचना माग्दा सूचना नदिएको बताए ।

दोस्रो पटक सूचना माग्दा पनि विद्युत कार्यालय नेपालगन्जले चित्त बुझ्दो जवाफ नदिएको उनले बताए । ठाडो र गैर जिम्मेवार ढंगले विद्युतले सूचना दिएको उनको भनाइ छ । गएको अवस्थामा, पोलहरु सार्ने, हावाहुरी, बर्षात, गर्मी लगायतका कारण विद्युत अनियमित हुने बताएको विद्युतले माग गरिए बमोजिमको सूचना चित्त बुझ्दो ढंगले दिएको छैन उनले फेसबुुकमै लेखेका छन् ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

संक्रमणको जोखिम बढेपछि सवारी सञ्चालनमा पुनः जोर–बिजोर प्रणाली

Next Post

लायन्स क्लबद्वारा सुरक्षाकर्मीका लागि मास्क र सेनिटाईजर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
Next Post

लायन्स क्लबद्वारा सुरक्षाकर्मीका लागि मास्क र सेनिटाईजर

नेकपा फुटेको औपचारिक घोषणा हुन मात्रै बाँकी – अध्यक्ष प्रचण्ड

कोभिड-१९ का कारण रोकिएको नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?