ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पत्रकार न्याैपानेद्धारा राप्तिसाेनारि गाउँपालिकासंग सुचना माग

जावेद अन्सारी by जावेद अन्सारी
१२:३४ मध्यान्ह, साउन ३१, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके साउन ३१ गते ।
पत्रकार तथा सुचना अभियान्ता कमल न्याैपानेले बांँकेकाे राप्तिसाेनारि गाउँपालिकासंँग सुचना माग गरेका छन । केही दिन यता सामाजिक सन्जालमा साे गाउँपालिकाले यउटै सन्चारमाध्यमलाई ठुलाे रकम यकलाैटि पदान गरेकाे बहस चुलिएपछि पत्रकार न्याैपानेले बुधवार सुचना माग गरेका हुन ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले सामाजिक सन्जाल मार्फत सरकारि सन्चार माध्यम नेपाल टेलिभिजनसंँग विविध गतिविधि उत्पादन प्रशारण गन भन्दै दुबै पक्षिय सम्झाैता भएकाे उल्लेख गरेपछि बहस चुलिएकाे हाे ।

उनले उल्लेख गरेकाे साे स्टाटसमा पत्रकार खगेन्द्र दाहलले कति रकम ? भनेर गरेकाे प्रश्नमा प्रमुख बस्नेतले १ कराेड रकम खुलाएका छन । यसरी एउटा पालिकाले एउटा सन्चार माध्यमलाई सरकारि नीति र मापदण्ड विपरीत रकम सम्झाैता गरेपछि यतिवेला बांँकेमा नागरिकले पनि उतिकै चासाे राखेका छन ।

नागरिककाे चासाे बढेसंगै पत्रकार न्याैपानेले याे वर्ष गाउपालिकाकाे जम्मा बजेट कति ? सन्चारका लागि कति, कुन कुन शिषकमा ? नेपाल टिभिसगकाे सम्झाैता एकलाैटि किन, कति बजेट, कुनकुन शिषकमा कति कति बजेट ? स्थानिय मिडियाका लागि याे वर्ष कुनकुन शिषकमा कति बजेट ? लगायतका प्रश्नसहित सुचना उपलब्ध गराई दिन माग गरेका छन ।

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

उनले गाउपालिकाका प्रेस सल्लाहकार अजुन ओलिमार्फत पालिकाका सुचनाअधिकारि समक्ष साे सुचना मागपत्र दर्ता गरेका छन ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

डा.फाउची भन्छन्-थर्मोमिटरले तापक्रम जाँचेर कोरोना संक्रमण पुष्टि हुदैँन

Next Post

विचार- संघर्ष र विचारको सही उत्पतीको श्रोत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
Next Post

विचार- संघर्ष र विचारको सही उत्पतीको श्रोत

बाँकेमा कोरोना अपडेटः आज १० संक्रमित थपिए

कोरोना संक्रमण बढ्दै गएपछी भाद्र ५ सम्म कोहलपुरमा सबै सेवा बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?