ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

झापाबासी भन्छन- ‘प्रधानमन्त्रीबाट आफ्नै ठाउँको विकास भएन, अन्यत्रको झन् के होला ?

जावेद अन्सारी by जावेद अन्सारी
११:२७ बिहान, भदौ ९, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

झापा भदौ ९ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली झापाको नेतृत्व गर्दै दुई–दुईपटक प्रधानमन्त्री बन्नुभयो । पछिल्लोपटक ‘समृद्ध मुलुक, सुखी नेपाली’को सपना बाँडेर प्रधानमन्त्री बन्नुभएका ओलीबाट देशको मुहार फेरिने जनताको आशा थियो ।तर, देश त के आफ्नै ठाउँको विकासमा समेत ओलीले बेवास्ता गरेको झापाका स्थानीयले गुनासो गरेका छन् ।

प्रधानमन्त्री ओली हुनेबित्तिकै झापाबासीले त झन् आफ्नै ठाउँले प्रधानमन्त्री पाएको भन्दै सिंगो झापाको विकासले मुहार फेर्ने अपेक्षा राखेका थिए ।तर, झापाबासीले राखेको आशा ओलीको यो मध्य समय बित्दासम्म निराशामै सीमित भएको छ । प्रधानमन्त्री ओलीका छिमेकीमात्र हैनन्, उहाँका नातागोता र आफन्तलेसमेत नाता भएर गर्व गर्नु सिवाय विकासको नाममा भूत्लोभाङ नभएको अनुभव सुनाएका छन् ।

बरु, उल्टै आफन्त र नातागोताको नाताले हालेको मतसमेत खेर गएको गुनासो गरेका छन् ।प्रधानमन्त्री बनेसँगै देश र जनताको मुहार फेर्नुको सट्टा पद र प्रतिष्ठा जोगाउन उद्धत रहेको झापाबासीको आरोप छ ।ओलीबाट स्थानीय जनतामात्र हैन, धेरैले केही हुन्छ भन्ने आश गरेका थिए । तर, त्यस्तो देखिएन । गाउँका बाटाघाटा हिलाम्मे छन् । सडक भत्किएका भत्किएकै छन् ।

प्रधानमन्त्री आउँदा सुनाएको समस्या पनि नसुनेझैं गरेको उनीहरुको भनाइ छ । पहिलेदेखि नै हेलचेक्र्याइँ, खेलाची र लापरबाहीमा हुर्किनुभएका उहाँले विकासमा पनि खेलाची र हेलचेक्र्याइँ गरेको झापाबासीको आरोप छ ।भद्रपुर नगरपालिका–१, महेशपुरबासीले त झन् आफ्नो घर गाउँको विकासका लागि प्रधानमन्त्री ओलीले केही गर्न नसकेको बताएका छन् ।आफ्नै ठाउँमा समृद्धि र विकास नहुँदा अन्यत्रको अवस्था त झन् के होला भन्दै उनीहरुले प्रश्न गरेका छन् ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

आफ्नो ठाउँको विकास गरिदिए हुन्थ्यो भन्ने सोचेका उनीहरुलाई आफ्नो ठाउँको प्रधानमन्त्री भएको भन्ने गर्व गरेरमात्र केही नहुने रहेछ भन्ने लागेको छ । झापा क्षेत्र नम्बर(१ अन्तर्गतको भद्रपुर नगरपालिका(१, महेशपुरमा ओलीको निवास छ । जहाँ ओलीका बुवा मोहनप्रसाद ओलीको बसोबास छ ।तर, ओलीले आफ्नै घर भएको ठाउँमा समेत विकास गर्नुसक्नु त भएन नै, विकास हुन्छ भनेर आश्वासन पाएका धेरै महेशपुरबासीहरुले पनि ओलीबाट चित्त दुखाएका छन् ।

त्यसैलेपनि प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री ओलीले स्थानीयस्तरको विकासलाईसमेत प्राथमिकतामा राख्दै जनताका बाचा पूरा गर्नपट्टि लाग्नुपर्ने देखिन्छ । नत्र अबको आधा कार्यकाल पनि यसरी नै खेर जाने देखिन्छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा .पाण्डेलाई पनि कोरोना पोजेटिभ

Next Post

नेता रावल भन्छन् एमसीसी परिमार्जनपछि मात्र अनुमोदन गर्नुपर्ने अडानमा म कायमै छु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

नेता रावल भन्छन् एमसीसी परिमार्जनपछि मात्र अनुमोदन गर्नुपर्ने अडानमा म कायमै छु

हुनेले दिएर जाऔं, नहुनेले लिएर’ जाऔ कोरोना महामारीको कारण भोकै कोहि नमरौ

नेपालगन्ज भन्सारको राजश्व बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?