ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

१० वर्षपछि इंग्ल्याण्डले पाकिस्तान विरुद्ध जित्यो टेष्ट सिरिज

जावेद अन्सारी by जावेद अन्सारी
५:४८ मध्यान्ह, भदौ १०, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ ९ गते ।
जेम्स एण्डरसनको ६०० टेष्ट विकेट । तेस्रो टेष्ट बराबरी अनि सिरिज इंग्ल्याण्डको पक्षमा । एण्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर बन्दा घरेलु टोली इंग्ल्याण्डको १० वर्ष लामो प्रतिक्षा पनि सकिएको छ । इंग्ल्याण्डले १० वर्षपछि टेष्टमा पाकिस्तानलाई पराजित गरेको हो ।

तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि इंग्ल्याण्डले सिरिज १–० ले जितेको हो । पहिलो टेष्ट इंग्ल्याण्डले जितेको थियो भने दोस्रो टेष्ट वर्षाले प्रभावित बन्दा बराबरीमा सकिएको थियो । अन्तिम पटक सन् २०१० मा इंग्ल्याण्डले पाकिस्तानलाई टेष्ट सिरिजमा पराजित गरेको थियो । तेस्रो टेष्टमा एण्डरसनले कूल ७ विकेट लिँदै करियरमा ६०० विकेट पूरा गरे । उनी उक्त उपलब्धी हासिल गर्ने समग्रमा चौथो र पहिलो फास्ट बलर बने ।

यसअघि मुथैया मुरलीधरन, शेन वार्न र अनिल कुम्बलेले मात्र ६०० भन्दा बढी विकेट लिएका छन् । सबै बलर स्पीनर हुन् । तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्डले ५८३र८ मा इनिङ्स समाप्तीको घोषणा गरेको थियो । तर पाकिस्तानले पहिलो इनिङ्समा २७३ रन मात्र बनाउन सकेपछि इंग्ल्याण्ड फलोअन दिँदै पाकिस्तानलाई पुनः ब्याटिङ गर्न पठाएको थियो । वर्षाका कारण पाकिस्तानको ब्याटिङ प्रभावित बनेपछि पाकिस्तानले पाँचौ दिनको समाप्तीमा ४ विकेट गुमाएर १८७ रन मात्र बनाएपछि टेष्ट बराबरीमै टुंगिएको हो ।

१००र२ बाट अन्तिम दिनको खेल सुरुवात गरेको पाकिस्तानले पूरा ब्याटिङ गर्न पाउँदा थप २ विकेट गुमाएर ८७ रन थप्यो । पाकिस्तानले १८७र४ रन बनाउँदा खेल समाप्त भएको थियो । पाकिस्तानका लागि बाबर अजामले अविजित रहँदै ६३ रन बनाए । यस्तै अविद अलीले ४२ र कप्तान अजर अलीले ३१ रन जोडे ।

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

चौथो दिन अविद अलीलाई आउट गर्दै ५९९ विकेट पु¥याएका एण्डरसनले पाँचौ दिन कप्तान अजर अलीको विकेट लाँदै कीर्तिमानी ६०० औं विकेट पूरा गरेका हुन् । सन् २००३ मा टेष्ट डेब्यु गरेका एण्डरसनले १७ वर्षपछि यो उपलब्धी हात पारेका हुन् । त्यसका लागि उनले १५६ औं खेलमा २९१ औं इनिङ्स खेले ।

टेष्टमा ६०० विकेट लिने पहिलो खेलाडी शेर्न वार्न हुन् । यस्तै टेष्टमा सर्वाधिक ८०० विकेट श्रीलंकन मुथैया मुरलीधरनले लिएका छन् ।
टेष्ट सिरिजपछि अब इंग्ल्याण्ड र पाकिस्तानबीच ३ खेलको टी–२० सिरिज हुनेछ । सिरिज म्यानचेष्टरमा अगष्ट २८ मा सुरु हुनेछ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बाँकेमा आज एकैदिन ७३ जना संक्रमित थपिए

Next Post

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप सय बेडको कोरोना डेडिकेटेड वार्ड सन्चालनको तयारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव
अन्तर्राष्ट्रिय

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव

१२:३९ बिहान, साउन ३१, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
के भइरहेछ दिल्लीको मुटुमा ?
अन्तर्राष्ट्रिय

के भइरहेछ दिल्लीको मुटुमा ?

१:५९ बिहान, साउन ५, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
Next Post

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप सय बेडको कोरोना डेडिकेटेड वार्ड सन्चालनको तयारी

बिनौनामा बत्ती बल्ने भयो, आज बाट मिटर बक्स जडान कार्य सुरु

बाँकेमा आज २२ जना डिस्चार्ज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?