ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बिनौनामा बत्ती बल्ने भयो, आज बाट मिटर बक्स जडान कार्य सुरु

जावेद अन्सारी by जावेद अन्सारी
८:०८ मध्यान्ह, भदौ १०, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके भदौ १० गते ।
करिब एक दशक भन्दा बढि समय देखि बत्तीको पर्खाइमा बसेका बिनौना बासीको बत्ति बाल्ने सपना पूरा भएकोछ । बुधबार राप्तीसोनारी गाऊँपालिका वडा नँ ५ बिनौना स्थित वडा कार्यालय बाट मिटर बक्स जडान कार्य सुरु भएपछी बिनौना वासीको बत्तिबाल्ने सपना पूरा भएकोछ ।

बुधबार बाँके क्षेत्र नँ का सँघिय साँसद महेश्वर गहतराज अथकको उपस्थितिमा बिनौना वासीलाइ मिटर बक्स जडान प्रक्रिया ,बिद्धुतको प्रयोग तथा उपयोग लगायतका बिषयमा स्थानिय उपभोक्ता बिच अभिमुखिकरण गरिएको थियो । स्थानिय उपभोक्ताहरुलाइ नेपाल बिद्धुत प्राधिकरण नेपालगँज शाखाका प्रमुख लखनलाल मल्लिकले अभिमुखिकरण गर्नु भएको थियो ।

ठेकेदारको लापरवाहीका कारण राप्तिपारीको बिद्धुतिकरण बिगत एक दसक देखि कामको ढिलासुस्तीका कारण त्यहाको बिद्धुत बिस्तार कार्य सम्पन्न हुन नसक्दा राप्तीपारीका जनताले सास्ती खेप्नु परेको थियो । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथक निर्बाचित भइ सकेपछी बन क्षेत्रमा पर्ने २१४ वटा रुख कटान गर्नुका साथै राप्तीपारीको बिद्धुतिकरणका लागि निरन्तर लागिपरेपछी राप्तीपारी बघौडा क्षेत्रको बिद्धुतिकरण कार्यले सम्पन्नता पाएको हो ।

राप्तिसोनारी क्षेत्रको बिद्धुत सम्बन्धि कार्य गर्नका लागि धामपुर सबस्टेशनमा र नरैनापुर क्षेत्रका लागि मटेहियामा एक हप्ता भित्र बिद्धुतको युनिट कार्यालय स्थापना गरिने नेपालगँज शाखा प्रमुख मल्लिकले जानकारी गराएकाछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

केहीदिन पहिले साँसद अथकको उपस्थितिमा धामपुर सवस्टेशनको जिम्मा कस्ले लिने भन्ने बिषयमा छलफल भएको र उक्त छलफल बाट धामपुर सव स्टेसनको जिम्मा नेपालगँज शाखाले लिने सहमित भएको साँसद अथकले जानकारी गराउनु भयो ।

राप्तीसोनारी गाउपालिका भित्र एल टि लाइन बिस्तार भएको स्थानमा तत्काल बत्ती बल्ने भएपनि बाँकी रहेको अन्य स्थानमा भने यहि आउदो तिहार भित्र सम्पुर्ण स्थानमा बत्ती बल्ने शाखा प्रमुख मल्लिकले जानकारी गराएकाछन । राप्तिसोनारी वडा नँ ५ मा आठसय जनाले मिटर बक्सका लागि फारम भरिसकेको वडा नँ ५ का वडा अध्यक्ष झगरु थारुले जानकारी गराएकाछन ।

आज बिद्धुत प्राधिकरण नेपालगँज शाखाका प्रमुख लखनलाल मल्लिकले वडा ५ का वडा अध्यक्ष झगरु थारु लाई मिटर बकस हस्तान्तरण गरि मिटर बक्स जडान कार्यको सुभारम्भ गरिएको थियो । मिटर बकस जडान कार्यको सुभारम्भ भएपछी स्थानियबासी हर्षित भएकाछन ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप सय बेडको कोरोना डेडिकेटेड वार्ड सन्चालनको तयारी

Next Post

बाँकेमा आज २२ जना डिस्चार्ज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

बाँकेमा आज २२ जना डिस्चार्ज

डाक्टरमा कोरोना देखिएपछि आजदेखि प्रदेश अस्पतालको ओपिडी बन्द

कोरोनाबाट नेपालगन्जमा थप एकजनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?