ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नयाँ निर्देशिका विरुद्ध आशिंक शिक्षकद्धारा संयोजकको पुत्ला दहन

जावेद अन्सारी by जावेद अन्सारी
३:३५ मध्यान्ह, भदौ १५, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके भदौ १५ गते ।
अतिरिक्त कक्षा व्यवस्थापनका लागि जारी गरीएको निर्देशिका विरुद्ध आशिंक शिक्षाकहरु आन्दोलित भएका छन ।

त्रिभुवन विश्वविद्यालयद्धारा भाद्र १ गते जारी निर्देशिका आंशिक शिक्षकहरुलाई व्यवस्थापनको साटो विस्थापन गर्ने योजना अनुरुप आएको भन्दै निर्देशिका जलाउनुका साथै निर्देशिका तयारी समितिका संयोजक प्रा.डा.ओम बरालको पुत्ला समेत दहन गरेका हुन ।

विगत लामो समय देखि त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकको रुपमा पढाउँदै आएका शिक्षकहरुले महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको भित्र विश्व विद्यालयद्धारा यही भाद्र एक गते अतिरिक्त कक्षा व्यवस्थापन लागि जारी गरीएको निर्देशका जलाउनुका साथै निर्देशिका तयारी समितिका संयोजक प्रा.डा.ओम बरालको पुत्ला समेत दहन गरेको छन ।

जारी २०७७ ले आंशिक प्राध्यापकहरुको पेशागत स्थायित्व र विगतदेखि हुदै आएको श्रम शोषणको अवस्था पुरानै रहने देखिएको हुदाँ आशिंक प्राध्यापकहरुको पुर्ण व्यवस्थापन९समान काामको समान ज्याला० हुने गरी नयाँ कार्याविधिको माग गर्दै निर्देशिका जलाउने र पुत्ला दहनकाको कार्याक्रम आयोजना गरीएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज नेपाल आंशिक प्राध्यापक संघ इकाई समितिका अध्यक्ष धनीराम थापाले बताउनु भयो ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

यसैगरी इकाई समितिका सचिव ईश्वरी प्रसदा रिजाले पटकपटक आन्दोलन गर्दा पनि सरकारले आंशिक प्राध्यापकहरुको मागलाई सम्वोधन हुने किसिमको कार्य नगरेको आंशिक शिक्षकहरुको भनाई रहेको छ । अहिले ल्याइएको निर्देशिकामा जुन प्रकारले नियुक्ति मिति तोकेर त्रिभुवन विश्वविद्यालयले आफुहरुलाई धोका दिइरहेको बताउनु भयो ।

विगत लामो समय देखि समान कामको समान ज्यालाका लागि आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरुको माग पुरा नभई रहेको अवस्था छ । यसरी हरेक समस्यालाई सजिलै समाधान गर्न सक्ने क्षमता बोकेको सरकारले यसरी बौद्धिक वर्ग श्रम शोषण गर्दा समाधानको बाटो दिन नसक्नु लज्जास्पद भएको र यसरी नै अगाडि बढ्ने हो भने त्रिभुवन विश्वविद्यालयका कुलाध्यक्षहरुको समेत पुत्ला दहन लगायतका कडा कार्यक्रमहरु बन्ने समेत आशिंक प्राध्यापकहरुले बताएका छन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

भन्सार छली ल्याइएको अवैध समान पक्राउ, वीरगंज भन्सारमा बुझाईयो

Next Post

भेरीको अपडेटः ४० जना थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

भेरीको अपडेटः ४० जना थपिए

कोरोनामुक्त युवकद्वारा एम्बुलेन्स तोडफोड

जरिवाना तिर्न नसक्दा १७ नेपाली यात्रु दुबई एयरपोर्टमै अलपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?