ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हिंसा प्रभावित महिलाले उत्पादन गरेको मास्क अमेरिकी बजारमा

जावेद अन्सारी by जावेद अन्सारी
९:५७ मध्यान्ह, भदौ १९, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

दाङ भदौ १९ गते ।
दाङका हिंसा प्रभावित महिलाहरुले उत्पादन गरेको मास्कले अमेरिकी बजार पाएको छ । महिला सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा लैङ्गिक पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको मास्कले अमेरिकी बजार पाएको हो ।

दाङका ३० जना हिंसा पीडित महिलाहरुले उत्पादन गरेको मास्क अमेरिकाको ‘वन डलर फर लाइफ’ (ओडिएफएल) नामक संस्थाको माग अनुसार त्यहाँ पठाइएको महिला सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडका वरिष्ठ प्रबन्धक पवन योगीले बताए ।

योगीले भने, ‘हामीले लैङ्गिक हिंसामा परेका महिलाहरुले उत्पादन गरेको मास्क अमेरिकी जान थालेको छ । यो मास्क वन डलर फर लाइफ (ओडिएफएल) नामक संस्थाको माग अनुसार प्रतिगोटा २० रुपैयाँका दरले तीन हजार थानमास्क अमेरिका पठाएका छौँ ।’

सुरुमा एक हजार थान मास्क र एक सय स्यानिटरी प्याड पठाएका योगीले बताए । उनी थप्छन्, ‘अहिले फेरि माग भएअनुसार दुई हजार मास्क पठाएका छौँ ।’ समाजमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै स्थानीय बजारमा पनि मास्कको बजार बढ्दै गएको छ ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

दाङमा महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा लैङ्गिक पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले हालसम्म ३२ हजार बन्दा बढी मास्क उत्पादन गरेको छ ।

केन्द्रले उत्पादन गरेका यी मास्क दाङसहित छिमेकी जिल्लामा पनि पठाइएको छ । लकडाउनको समयमा कन्द्रले उत्पादन गरेको मास्क सहयोग स्वरुप विभिन्न पालिकामा पनि पठाइएको थियो । प्रबन्धक योगीकाअनुसार उत्पादित मास्क विभिन्न मेडिकल तथा पसलहरूले पनि बिक्रीका लागि लैजाने गरेका छन् । केन्द्रले सिलाई कटाइका लागि तालिम सञ्चालन गर्दै आएको छ ।

स्वरोजगार तालिम केन्द्रमार्फत हिंसा प्रभावित महिलाहरुले मास्क, स्यानिटरी प्याड र बालबालिकाका न्याना कपडा सिलाएर सरदर मासिक १५ हजार रुपैयाँ कमाउने प्रबन्धक योगीले बताए । योगीका अनुसार, केन्द्रमार्फत हिंसा पीडित महिलाहरुले एउटा मास्क सिलाउँदा २० रुपैयाँ पाउँछन् ।

ADVERTISEMENT

एक व्यक्तिले दिनमा मिलाएर सिलाउँदा ४० वटासम्म मास्क सिलाउन सक्ने र सिजनअनुसारका कपडा सिलाउँदा आम्दानी राम्रै हुने भएकाले एक महिलाले मासिक सालाखाला १५ हजारसम्म बुझ्छन् ।

Share148Tweet93SendShare
Previous Post

म जग बसालेर बिदा भएँ, तपाईहरुले निरन्तरता दिनुहोस् भन्दै राजीनामा दिए खतिवडा

Next Post

तस्करीको लाईन नदिए पछि तस्करहरु प्रहरीलाई बदनाम गर्ने अनर्गल प्रचारमा जुटे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
Next Post

तस्करीको लाईन नदिए पछि तस्करहरु प्रहरीलाई बदनाम गर्ने अनर्गल प्रचारमा जुटे

एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

एक महिनाभित्र काठमाडौंमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्ने चेतावनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?