ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गलत शिर्षकको खण्डन गर्दै कोहलपुर नगरपालिकाले गर्यो पत्रकार सम्मेलन

जावेद अन्सारी by जावेद अन्सारी
१२:१२ बिहान, अशोज १, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके भदौ ३१ गते ।

यहि भाद्र ३० गते नयाँ कोर्ष अनलाइन खबरमा प्रकाशित लुटको स्वर्ग कोहलपुर नगरपालिका राज्यकोषको चरमदोहन भन्ने शिर्षकमा प्रकाशित भयको समाचार प्रति कोहलपुर नगरपािलकाले आज पत्रकार सम्मेलन गरि खेद व्यक्त गरेको छ ।

बुधबार कोहलपुर नगरपालिकाका प्रवक्ता माधब रिजालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गरी पत्रकार सम्मेलन मार्फत उक्त समाचार तथ्यहिन र भ्रामक भयको भन्दै खण्डन गरेको छ । समाचारमा उल्लेख गरीएको रकम सरकारी काम को प्रयोजनमा खटिएको अवस्थामा जनप्रतिनिधि तथा कर्मचारी हरुले भ्रमण खर्च नियमावली २०७४ बमोजिम नियमानुसार पाउनु पर्नै दैनिक भ्रमण भत्ता टि ए डि ए वापतको रकम बुझेको साँचो भएको तर उत्त, रकम आर्थिक वर्ष २०७६ /०७७ मा चैत्र ११ गते भन्दा अघि भुक्तानी भएको कुरा स्पष्ट पारेको छ ।

साथै मिती २०७६/३/८ गते बसेको कार्यपालिका बैठकले कोभिड महामारीको बेला भ्रमण भत्ता स्वरुप लिन गरेको रकम नलिने निर्णय गरेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
तर उक्त प्रकाशित समाचारमा कोभिडको बेला फन्टलाइनमा खटिने स्वास्थ्यकर्मी लाई भत्ता नदिइ नगरपालिकाका घरमा बसेका जनप्रतिनिधि तथा कर्मचारीहरु लाई भत्ता दियको भनी नगरपालिकाको बदनाम गराउने गरी आयको समाचारमा कुनै तथ्य नभयको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।

सत्य तथ्य समाचार सम्प्रेष्ण गर्नु पत्रकार को जिम्मेवारी भयता पनि तथ्यहिन र भ्रमात्मक समाचार सम्प्रेष्ण गरी जनमानसलाई दिगभ्रमित बनाउने व्यक्तिको चरित्र हत्या गर्नै कार्य खेदजनक भयको भन्दै अगामी दिनमा यस्ता तथ्यहिन तथा तथ्यलाई बगांएर वा फरक प्रसंगमा मोडेर समाचार प्रकाशित तथा प्रसारित नगर्न कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले पत्रकार सम्मेलन मार्फत सबै पत्रकारहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

प्रमुख रावतले पत्रकार भनेको राज्यको चौथो अङ्ग भएकोले नकारात्मक कुरा मात्र गलत तरिकाले लेख्न भन्दा नगरपालिका र जनप्रतिनिधिहरुले गरेका सकारात्मक कुरा पनि समाचारमा ल्याउनु पर्ने बताए । उनले कुनै व्यक्ति विशेषको रिसले सम्पुर्ण सस्थाकै बिरोधमा लागिपरेको भन्दै आक्रोश समेत पोखेका थिए।

उनले सम्मेलनमा नगरपालिका भित्रको कुनै पनि बिषयबस्तु र शाखा सङ्ग सम्बन्धित सूचना माग गर्नु परेमा सम्बन्धित शाखामा आएर सजिलै तरिकाले सूचना माग गरेर सत्यतथ्य कुरा मिडियामा ल्याउनु पर्ने बताए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

उदय श्रेष्ठ बिरुद्ध प्रशासनमा उजुरी दर्ता, पक्राउ गर्न प्रहरीलाई निर्देशन

Next Post

संक्रमित संख्या बढेसँगै भारतमा अक्सिजन अभाव , कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post

संक्रमित संख्या बढेसँगै भारतमा अक्सिजन अभाव , कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

तेह्र विद्यार्थी सङ्गठनले गरे अनलाइनको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग

फुल्टेक्रामा धार्मिक पूर्वाधारको योजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?