ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

संक्रमित संख्या बढेसँगै भारतमा अक्सिजन अभाव , कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

जावेद अन्सारी by जावेद अन्सारी
१२:१८ बिहान, अशोज १, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौ भदौ ३१ गते ।

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या बुधबार ५० लाख नाघेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा गम्भीर अवस्थामा पुगेका कोरोना भाइरसका बिरामीको लागि अक्सिजन आपूर्तिको पनि अभाव चुलिएको छ ।

भारतको महाराष्ट्र, गुजरात र उत्तर प्रदेशमा कोरोना संक्रमण उल्लेख्य मात्रामा फैलिएको छ, जहाँ अक्सिजनको माग तीनगुणाभन्दा धेरैले बढेको डाक्टरहरु र सरकारी अधिकारीहरुले बताएका छन् ।

राज्य सरकारहरुले तत्काल सहयोगको लागि केन्द्रीय सरकारसँग आग्रह गरेका छन् । ‘आत्तिएका बिरामीहरुले मलाई रातभर बोलाइरहेका थिए, तर म आफैंलाई कहिले अक्सिजन आउँछ भन्ने थाहा छैन’, पश्चिमी सहर नाशिकका अक्सिजन सप्लायर्स ऋषिकेश पाटिल बताउँछन् ।

बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९० हजार १२३ नयाँ संक्रमित थपिएका थिए । साथै सो अवधिमा कोरोना भाइरसको कारण एक हजार २९० जनाको मृत्यु पनि भएको थियो ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

भारतमा केवल ११ दिनमा १० लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेको भारत अमेरिकापछि दोस्रो मुलुक हो ।

अहिले भारतमा करिब १० लाख संक्रिय संक्रमित छन्, जसमध्ये करिब ६ प्रतिशत मानिसलाई अक्सिजनको सहयोग आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयका अधिकारी राजेश भूषण बताउँछन् । उनकाअनुसार अहिले अक्सिजनको आपूर्ति पर्याप्त मात्रामा हुन सकेको छैन । यद्यपि राज्य सरकारले प्रयोग र अभावको निगरानी गर्नु जरुरी रहेको उनको भनाइ छ । राम्रोसँग व्यवस्थापन हुन नसकेको कारण पनि समस्या उत्पन्न भएको हुन सक्ने भएकाले पत्येक राज्य सरकारले त्यसमा ध्यान दिनुपर्ने भूषणको भनाइ छ ।

सबैभन्दा बढी जनघनत्व रहेको उत्तर प्रदेशको राजधानी लखनउमा अक्सिजनको माग पाँच हजार सिलिण्डर पुगेको छ । जबकी सामान्य अवस्थामा एक हजार सिलिण्डर मात्र थियो ।

ADVERTISEMENT

कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको महाराष्ट्रले आफ्नो राज्यमा अक्सिजनको माग अत्याधिक चुलिएसँगै छिमेकी राज्यमा गर्दै आएको आपूर्ति घटाएको छ । अहिले सिलिण्डर बोक्ने गाडीले पनि साइरन बजाउन पाउने व्यवस्था गरिएको छ, जसको कारण उनीहरु छिटो अस्पताल पुग्न सक्छन् ।

मुम्बईमा एक निजी अस्पताल चलाउँदै आएका डाक्टर रवीन्द्र खाडे पाटिल आफ्ना बिरामीहरुलाई अक्सिजन व्यवस्था गर्नको लागि ठूलो कठिनाइको सामना गर्नुपरेको बताउँछन् । दुई दिनअघि मात्र उनको अस्पतालमा अक्सिजन आपूर्ति गर्नेले सधैं आउने समयमा आक्सिजन ल्याउन सकेन ।

पाटिलले तत्कालै आपूर्तिकर्ता, नजिकैका अस्पताल र राजनीतिज्ञहरुलाई सम्पर्क गरेर अक्सिजन नआएको भन्दै सहयोगको लागि आग्रह गरे ।

Share147Tweet92SendShare
Previous Post

गलत शिर्षकको खण्डन गर्दै कोहलपुर नगरपालिकाले गर्यो पत्रकार सम्मेलन

Next Post

तेह्र विद्यार्थी सङ्गठनले गरे अनलाइनको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post

तेह्र विद्यार्थी सङ्गठनले गरे अनलाइनको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग

फुल्टेक्रामा धार्मिक पूर्वाधारको योजना

आज विश्वकर्मा पुजा र बिश्वकर्मा भगवान् को महत्त्व

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?