ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना संक्रमण पुष्टि भएको एक महिना नहुँदै मृत्यु

जावेद अन्सारी by जावेद अन्सारी
११:३८ बिहान, अशोज १, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

कैलाली असोज १ गते ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ कि ५७ वर्षीया महिला यस वर्ष हरितालिका तीजमा व्रत बसिन् । उनी मात्रै होइन वरपरका सबै मिलेर पूजा गरे । त्यसको केही दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भयो । उनीसँगै व्रत बसेका ७० प्रतिशत बढीमा संक्रमण पुष्टि भएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

‘उनका परिवारका सबै सदस्य र उनको घरको डेरामा बस्ने गरी ८ जनामा संक्रमण पुष्टि भएको हो,’ जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘अहिले ७ जना ठीक भइसके । उहाँ आज बित्नु भयो ।’ गत भदौ १७ गते ती महिलामा कोरोना पुष्टि भएको थियो । उनमा संक्रमण सुरु हुँदाबाटै सास फेर्न समस्या भयो । १९ गते उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भइन् ।

‘त्यो बेलादेखि नै उनको स्वास्थ्य गम्भिर अवस्थामा थियो,’ जनस्वास्थ्य निरीक्षक उपाध्यायले भने, ‘सुरुमा उहाँलाई आइसियु र त्यसपछि भेन्टिलेटरमा राखियो ।’ १९ गते अस्पताल भर्ना भएपछि पनि स्वास्थ्यमा सुधार नआएपछि २१ भदौमा प्लाज्मा थेरापी गरियो । धनगढी उपमहानगरपालिका १४ का एक किशोरले महिलाको लागि प्लाज्मा दिएका थिए । सुदूरपश्चिम प्रदेशमा उनीमै पहिलो पटक प्लाज्मा थेरापी गरिएको थियो । तर सुगर र थाइराइडबाट पनि पीडित उनको स्वास्थ्यमा सुधार आएन ।

उनको प्लाज्मा थेरापी गरिएको १० दिनपछि मृत्यु भयो ।बुधबार धनगढीमा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये सबै स्थानीय हुन् । एक १९ वर्षीया किशोरी घरबाट बाहिर ननिस्किएको ३ महिना भयो । ‘परीक्षा आउँदै छ त्यसैले बाहिर कहि निस्केको छैन कसरी संक्रमित भए अचम्म लाग्यो,’ संक्रमित किशोरीलाई उद्धृत गर्दै जनस्वास्थ्य निरीक्षक उपाध्यायले भने ।पछिल्लो समय धनगढीमा स्थानीय संक्रमण बढिरहको छ ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

तीमध्ये अधिकांसको ट्राभल हिस्ट्री छैन ।धनगढीमा अहिले १९२ जना एक्टिभ केस छन् । तीमध्ये सबैजसो स्थानीय हुन् । ३६ सयको पिसिआर परीक्षण गर्दा धनगढीमा ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा कोरोना फैलिएको स्वास्थ्य शाखाले जनाएको छ । बुधबार मृत्यु भएकी महिलामा पनि स्थानीय संक्रमण भएको हो । यसअघि मृत्यु भएकी एक महिलामा पनि स्थानीय संक्रमण देखिएको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बन्दाबन्दीमा पनि मानव बेचविखनका उजुरी

Next Post

बाँकेमा आज थप ४४ जना डिस्चार्ज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

बाँकेमा आज थप ४४ जना डिस्चार्ज

८१ हजार डलरमा बिक्यो अब्राहम लिंकनको कपाल

छानो फेर्न एक अर्ब ३६ करोड !

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:34 am5:29 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNE
Humidity: 87%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
30°C / 16°C
30°C / 16°C
29°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?