ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिक्टाको मुल नहर छेउछाउका ७ सय किसानले सिचाइ सुबिधा अझै पाउन सकेनन्

जावेद अन्सारी by जावेद अन्सारी
२:५२ मध्यान्ह, अशोज ७, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके असोज ७ गते ।
सिक्टा सिँचाइ आयोजनाको मुल नहरमा पानी चलेको ६ महिना भए पनि कचनापुर र शम्सेरगञ्जका किसानहरुले सिँचाइ सुविधा अझै पाउन सकेका छैनन्। मुल नहरमा पानी चले पनि शाखा नहर निर्माण नभएका कारण कचनापुर र शम्सेरगञ्जका करिब ७ सय किसानले पानी पाउन सकेका छैनन्। सिक्टाको मुल नहरसँगै जोडिएका कचनापुर, शम्सेरगन्ज, बालापुर र ढकेरी क्षेत्रमा करिब ४०० हेक्टर खेतीयोग्य जमिन छ। तर शाखा नहर निर्माण नहँुदा त्यस क्षेत्रका किसानले पानी पाउन सकेका छैनन्।

नहरको गुरु योजना बनाउँदा नै ती गाउँहरुलाई पानी दिने गरी शाखा बनाउने योजना छुटेका कारण मुल नहर निर्माण भएको करिब सात वर्ष बितिसके पनि हालसम्म शाखा नहर निर्माण हुन नसकेको हो। आँगन नजिकैबाटै बग्ने नहरको पानी नपाउँदा त्यस क्षेत्रका किसानले आकाशे पानीको भरमा खेती गर्न बाध्य रहेको ढकेरीका किसान पदम रानाले बताए। आयोजनाले नहरमा बैशाख १ देखि नै पानी सञ्चालन गरेपछि डुडुवा, कोहलपुर र नेपालगञ्ज क्षेत्रको करिब १५ हजार हेक्टरमा धान खेतीका लागि किसानहरुले पानी पाएका छन्।

नहरको पानीबाट सिँचाइ सुबिधा पाएका किसानहरुको खेतबारीमा धानबाली बाली राम्रो भएको छ। धान बाली राम्रो भएपछि त्यस क्षेत्रका किसानहरु पनि उत्साहित भएका छन्। सिक्टा सिँचाइको मुहान क्षेत्रमा रहेका कचनापुर, शम्सेरगञ्ज, बालापुर र ढकेरी गाउँका किसानहरुलाई जति सक्यो छिटो पानी दिने व्यवस्था मिलाउनुपर्ने सिँचाइ जल उपभोक्ता समिति बाँकेका अध्यक्ष शालिकराम डाँगी बताए।

यता आयोजना प्रमुख लोकबहादुर थापाले भने यस क्षेत्रका किसानहरुलाई यसै वर्षदेखि पानी दिने गरी आयोजनाले तयारी गरिरहेको बताएका छन्। सिक्टा सिँचाइ आयोजना बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको हो। राष्ट्रिय गौरवको आयोजनाको निर्माणमा हालसम्म करिब १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

Next Post

बाँकेमा आज २८ थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

बाँकेमा आज २८ थपिए

वडा नं. ४ का अवको प्राथमिकता सुरक्षित वडाः अध्यक्ष वेहना

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्दसहित १९ जना डिस्चार्ज

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:33 am5:30 pm +0545
Feels like: 22°C
Wind: 3km/h ENE
Humidity: 86%
Pressure: 1014.56mbar
UV index: 0
SunMonTue
29°C / 17°C
30°C / 16°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?