ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लागु पदार्थ दुव्र्यसनी नियन्त्रणमा एक हुन आव्हान

जावेद अन्सारी by जावेद अन्सारी
८:२१ मध्यान्ह, अशोज १६, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके असोज १६ गते ।
लागु पदार्थ दुव्र्यसनी नियन्त्रण र रोकथामका लागि सबैको समन्वयकारी भूमिका हुनुपर्नेमा नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगन्ज उपमहानगरपालिका वडा नं.८ को सहयोग तथा वडा प्रहरी कार्यालय बाँकेको समन्वयमा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले भुसको आगो झै समुदायस्तरमा लागु पदार्थ दुव्र्यसनी फैलिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि सबैको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिइएको हो ।

प्रहरीको लागु औषध दुव्र्यसन निष्तेज अभियान कार्यक्रमलाई सम्वोधन गर्दै नेपालगन्ज उपमहानगरपालिका ८ का वडाअध्यक्ष सुरेन्द्र बैश्यले लागु औषध नियन्त्रणका लागि वडा कार्यालयबाट हुने सहयोग पूर्णरुपमा हुने बताउनुभयो । वडालाई लागु पदार्थ दुव्र्यसनीबाट मुक्त गराउन आफ्नोतर्फ बाट सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
अहिले पनि दुव्र्यसनीको संख्या धेरै रहेकाले त्यसलाई सुधारको बाटोमा ल्याउन उहाँले प्रहरी, अभिभावक सबैसँग आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीले खुला सीमानाका कारण बाँकेमा लागु औषधका मुद्धाहरु प्रहरीमाझ धेरै पुगेको बताउनुभयो ।
अपराधका घटनामा अधिकांश लागु औषध कारोवार, प्रयोगकर्ता नै रहेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

उहाँले लागु औषधकै कारण समाजमा अपराधका घटना बढेको भन्दै अभिभावकहरुलाई आफ्ना छोराछोरीमाथि निगरानी बढाउन सुझाव दिनुभयो । वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले लागु औषध रोकथाम, नियन्त्रण र निदानका लागि प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
उहाँले भारतसँगको खुला सीमानाका कारण नेपालगन्ज लागु औषध कारोवारीको प्रमुखस्थल बनेको भन्दै यस्लाई नियन्त्रण गर्न नागरिकहरुको सहयोग जरुरी रहेको उहाँको भनाइ छ ।

बाँकेमा लागु औषध रोकथाम तथा नियन्त्रणका लागि प्रहरी, स्थानीय संघसंस्थाहरु क्रियाशील भएपनि नियन्त्रणमा आउन सकेको छैन् । भारतसँगको खुला सीमानाकाका कारण लागु पदार्थको सहज आयात हुँदा जोखिम बढेको हो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कोरोनाबाट थप एकको मृत्यु

Next Post

युवा संघ नेपाल बाँकेले पहिलो पटक लगायो नेतृत्वको टुङ्गो, इन्चार्जमा जागा सह-इन्चार्जमा शर्मा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

युवा संघ नेपाल बाँकेले पहिलो पटक लगायो नेतृत्वको टुङ्गो, इन्चार्जमा जागा सह-इन्चार्जमा शर्मा

आज बाँकेमा ४२ जना कोरोना जितेर घर फर्किदै

श्रीमतीलाई कालोमोसो दलेर दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?