ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नगर प्रमुखलाई एकल महीलाहरुको ध्यानाकर्षण पत्र

जावेद अन्सारी by जावेद अन्सारी
२:५२ मध्यान्ह, अशोज २३, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके असोज २३ गते ।
नेपालञ्ज उपमहानरपालिकाको वडा न १ ले एकल महीलाहरुको भावनामा चोट पु¥याएको भन्दै द्धन्द्धपीडित एकल महीलाहरुले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
द्वन्द्व पीडीत तथा एकल महिला संजाल बाँकेले आज नेपालगंज उपमहानगरपालिका नगरप्रमुख डा. धवल शम्सेर राणालाई ज्ञापन पत्र बुझाएको हो ।

द्धन्द्व पीडीत तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ती केसी र संस्थापक अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष शोभा बीसीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपालगंज उपमहानगरपालिका १ नं. वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता अन्र्तगत विधवा भत्ताका लागि आवेदन दिनु भएका र आवेदन दिनु हुने सम्पूर्ण एकल महिलाहरुले अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपी, सामाजिक सुरक्षा भक्ता निवेदन पेश गर्दा अनिवार्य पेश गर्नको लागि सार्वजनिक सूचनामार्फत अनुरोध गरेकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

सूचना सार्वजनिकताले सम्पूर्ण एकल महिलाहरु मर्माहित भएको र निजहरुको आत्म सम्मानमा पनि गहिरो चोट पुगेको ठहर गर्दै सो ब्यवस्थालाई खारेज गरि सामाजिक सुरक्षा ऐन एकल महिला मैत्री संसोधनका लागि पहल गर्न पनि ज्ञापन पत्रमा अनुरोध गरिएको छ । अध्यक्ष केसी र संस्थापक अध्यक्ष बीसीले नगर प्रमुख राणालाई ज्ञापन पत्र बुझाउँदै एक महीलाको भत्ताको सहज उपलव्धताको व्यवस्था गर्न माग गर्नु भयो । नगर प्रमुख राणाले ध्यानाकषर्ण पत्रको मर्म केन्द्रीय सरकार समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

पछिल्लो समयमा सामाजिक सुरक्षा ऐन २०७५ संसोधनको प्रकृयामा रहेको र तत्त्कालिन अवस्थामा राज्यले ६० वर्ष मुनिका एकल महिलाहरुलाई पनि असहाय भत्ता स्वरुप निरन्तर प्रदान गरिरहेकोमा अहिले केही स्थानीय तहले सूचना सार्वजनिक गरेर एकल महीलाको भावनामाथि प्रहार गरेको बताइएको छ । यो आवाज देशव्यापी उठदैछ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

Next Post

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पौडेल आइसोलेसनमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पौडेल आइसोलेसनमा

बहराइनको राजपरिवारको नाममा गोरखाली डाँडाको नामाकरण रोयल बहराइन पिक’ रहेको खुलासा

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 36°C
Wind: 11km/h WSW
Humidity: 68%
Pressure: 1009.82mbar
UV index: 8
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?