ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दलितको मुक्ति नभएसम्म समृद्ध नेपाल बन्दैन: पूर्व प्रधानमन्त्रीहरु

जावेद अन्सारी by जावेद अन्सारी
३:४९ मध्यान्ह, भदौ १९, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

खोजखबर संवाददाता

काठमाडौं भदौ १९ गते । काठमाडौं– दलित समुदायको मुक्ति सम्भव नभएसम्म सम्वृद्धि नेपाल बन्न नसक्ने पूर्वप्रधानमन्त्रीहरुले औल्याएका छन् ।
राजधानीमा जारी आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भुमिका विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीहरुले दलितमाथि थोपरिएको विभेदलाई छोपेर मुलुक सम्वृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने औल्याएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले जनयुद्धमा दलित र सिमान्तकृत समुदायलाई नेतृत्वमा ल्याउन आफूले भूमिका खेले पनि परिवर्तनपछि उत्पीडित समुदायलाई अधिकारसम्पन्न बनाउन नसकेको पूर्वप्रधानमन्त्री प्रचण्डले स्वीकार गरे । उनले संविधानमै संशोधन गरेर दलित समुदायका अधिकार स्थापित गर्न सकिने बताए ।
अध्यक्ष प्रचण्डले दलित समुदायको हक अधिकारमा आफ्नो जिम्मेवारी बढी रहेको स्वीकार गरे । पुरानो अनभूतिको स्मरण गर्दै उनले भने, ‘म अहिले दुईतिहाई सरकारको नेतृत्व गर्ने पार्टीको अध्यक्ष छु । हिजो जनयुद्धमा दलितहरुलाई नै सबै भन्दा बढी उत्प्रेरित गरेर उनीहरुको बलिदान, त्याग तपस्यालाई नजिकबाट हेरर आएको नाताले पनि दलितको अधिकारमा मेरो जिम्मेवारी बढी छ ।
जनयुद्धमा दलित वर्गले प्राप्त गरेको हक अधिकार संविधानमा लेखिए पनि कार्यान्वयन हुन नसकेको अध्यक्ष प्रचण्डको बुझाइ छ ।
‘हिजो जनयुद्धमा एउटै जातको भएको अनुभूत गथ्र्यौँ। प्रेम, विवाह, यौन सम्वन्धी, मुद्धा मामिलाहरुको अर्कै परिभाषा बनेको थियो । तर शान्ति र सहमतिमा आइसकेपछि संविधानमा लेखिए पनि त्यतिबेलाको मूल्य मान्यता स्खलित हुन थाले । जसले मलाई बडो विचित्रको अनभूति हुन्छ,’ उनले भने ।
संविधानमा दलित समुदायको पक्षमा राम्रो कुरा लेखिए पनि व्यवहारिक रुपमा कार्यान्वयन जान हिजोदेखि खाईपाई आएको वर्ग समुदायहरु अझै पुरातनवादी सोचबाट ग्रस्त रहेको प्रचण्डले टिप्पणी गरे । दलित समुदायको सामाजिक ,आर्थिक ,राजनीतिक, सांस्कृतिक सबै तहबाट उत्पीडनको घेराभित्र झेलिएको भन्दै प्रचण्डले त्यसका लागि देशभित्र र देशबाहिरबाट सशक्त आवाज उठाउन आग्रह समेत गरे ।
कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले दलितलाई अधिकार दिलाउने सवालमा आफूले बिगतमा राजनीतिक पार्र्टीिभत्रै पहिलो पटक समावेशिता लागु गरेको बताए । संविधानले सुनिश्चित गरेको सिद्धान्तभन्दा बाहिर गएर लोकसेवा आयोगले दलित समुदायले पाउँदै आएको आरक्षण समेत खोसेको भन्दै आपत्ति जनाए । सरकारले दलित अधिकार स्थापित गर्ने सन्दर्भमा कुनै कानुन बनाउन चाहेमा कांग्रेसको साथ समर्थन रहने उनले प्रष्ट पारे ।
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको संविधानबाट दलितलाई अधिकार दिलाउन गाह्रो रहेको भन्दै निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए । दलित समुदायको लागि संविधानमा व्यवस्था गरिएका ऐन कानुनहरु कतै लागू भएको अवस्था नरहेको भन्दै डा.भट्टराईले दलित समुदायभित्र सामाजिक, आर्थिक राजनीतिक र शैक्षिक अवस्थालाई उस्काने गरी कार्यक्रम संचालन गर्नुपर्ने बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा संघीय संसदका दुवै सदन, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुको सहभागिता छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सुशासन र शान्ति सुरक्षा कायम गर्नु प्रमुख लक्ष्य : प्रमुख जिल्ला अधिकरी

Next Post

बाँकेका प्रहरी अवैध गाजा फडानी गर्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

बाँकेका प्रहरी अवैध गाजा फडानी गर्दै

खोलाले कार बगाउँदा एक जनाको मृत्यु दुई घाइते

स्वस्थ भएर प्रधानमन्त्री आज स्वदेश फर्कदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?