ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालिका शिक्षाबारे सामुदायिक रेडियो मार्फत विषेश बहस हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
१०:०९ मध्यान्ह, अशोज २४, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके असोज २४ गते ।
अन्तराष्ट्रीय बालिका दिवसको अवसरमा भोलि आइतबार किशोरीहरुले आफ्नै सवाल र आफ्नै नेतृत्वमा सामुदायिक रेडियोमा बहस गर्ने भएका छन् ।

सिकाइ कहिल्यै रोकिँदैन भन्ने विश्वब्यापी अभियान अन्तरगत किशोरीहरुले कोभिड १९ पछि शिक्षामा देखिएको असर र निरन्तर सिकाईका विषयमा बहस गर्नेछन् । यस बर्षको अन्तर्राष्ट्रि बालिका दिवसको नारा ‘मेरो आवाज, हाम्रो समान भविष्य’ तय गरिएको छ ।

कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा बालिकाको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइमा परेको असरलाई कम र उनीहरुलाई विद्यालय फर्काउन के गर्न सकिन्छ ? भन्नेमा छलफल हुनेछ । स्थानिय सरकारसँग किशोरीहरुले सामुदायिक रेडियो बहस मार्फत आफ्ना सवालहरुलाई अघि सार्नेछन् । किशोरीले कोभिडपछि समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराउनेछन् ।

सामुदायिक रेडियोको अगुवाइमा स्थानिय सरकार, जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरी किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन हुनेछ । कार्यक्रममा किशोरी एक दिन रेडियो प्रस्तोता र अतिथीको भूमिकामा रहनेछन् । कोभिडपछि बालिका शिक्षाका लागि सिकाई कहिल्यै रोकिदै भन्ने विषेश अभियान घोषणा गरेको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका २६ रेडियोमार्फत् हाम्रो सवाल–हाम्रै नेतृत्वमा बहस गर्न लागिएको हो ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर कोभिडपछि बालिका शिक्षामा परेको असर र मुद्दाबारे स्थानिय सरकार, सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ । कोभिड–१९ अघि १३ करोड बालिकाहरू विद्यालयको पहुँचभन्दा बाहिर थिए । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको तथ्याङक अनुसार कोभिड–१९ पछि १ करोड १० लाखभन्दा बढी बालिकाहरू पुनः विद्यालय जान नसक्ने जोखिममा रहेको आकलन गरिएको छ ।

विद्यालय पुनः खुलेपछि केही बालिकाहरूले आफ्नो शिक्षालाई निरन्तरा दिन्छन् तर कतिपय बालिकाहरू भने पुनः विद्यालय कहिल्यै नआउन सक्छन् । नेपालमा पनि नेपालमा पनि ५३ प्रतिशत किशोरी स्कुल फर्किन नसक्ने हालै गरिएको एक सर्बेक्षणले देखाएको छ । कोभिड–१९ महामारीको समग्र असरका कारण विश्वमा बालविवाहका घटनामा थप १ करोड ३० लाखले वृद्धि हुने संभावना छ । नेपालमा पनि जोखिम छ ।

हरेक मुलुक र समुदायमा बालिकाका शैक्षिक आवश्यकता प्राथमिकतामा नराखे विगत २० वर्षमा हासिल भएका प्रगति गुम्न सक्ने सयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । कोभिड–१९ को महामारी उच्च बिन्दुमा पुगेको बेला २ सय भन्दा बढी मुलुकमा विद्यालय बन्द हुँदा १ अर्ब ५० करोड भन्दा बढी विद्यार्थीहरू प्रभावित भएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

भेरीको परिक्षणमा १०३ जना कोरोना संक्रमित थपिए

Next Post

आइतबार बाँकेमा ५ वर्षका बालक सहित १६ जना कोरोना संक्रमण मुक्त

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

आइतबार बाँकेमा ५ वर्षका बालक सहित १६ जना कोरोना संक्रमण मुक्त

मध्यरातमा ८ बुँदे सहमति, डा केसीले आज अनशन तोड्दै

दशैंको मुखमा कोरोना संक्रमण डरलाग्दो , सरकार कडा कदमको तयारीमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:10 am6:06 pm +0545
Feels like: 35°C
Wind: 11km/h W
Humidity: 74%
Pressure: 1007.79mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?