ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जमुनाहमा कोरोना छैन र ?

News Desk by News Desk
२:२० मध्यान्ह, कार्तिक ८, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

भिम पौडेल
बाँके कार्तिक ८ गते ।

बाँकेमा कोरोना भाइरसका संक्रमित थपिने क्रम रोकिएको छैन् । करिव ३ हजारको हाराहारीमा संक्रमित पुगिसकेका छन् । ३० जनाको मृत्यु भइसकेको छ । ६ सय बढी आइसोलेसनमा बसीरहेका छन् । भाइरस संक्रमणको जोखिम झन झन बढ्दै गएको छ । तर नेपालगन्जको नाकामा भने मानिसहरु भीडभाड थामिनसक्नुको देखिन्छ ।

न स्थानीय प्रहरी प्रशासन त्यसको व्यवस्थापन गर्न तर्फ लागेको देखिन्छ न त नागरिक स्वयम सचेत भएका छन् । दशैतिहार मनाउन भारतबाट आउनेको संख्या र रोजगारीका लागि भारत जानेको संख्या उही हाराहारी हुँदा नेपालगन्जको जमुनाह नाकामा मानिसहरुको भीड असाध्यै छ । थामिनसक्नु यो भीडलाई व्यवस्थित गर्ने सवालमा कसैको ध्यान जान सकेको छैन । जमुनाह नाकामा नमस्कार शाह नेतृत्वको बासले हेल्प डेस्क स्थापना गरेपनि त्यो प्रभावकारी छैन् ।

उल्टै मानिसहरुको भिडभाड गराउने थलो बनेको छ । सिडिओ रामबहादुर कुरुम्वांग, मेयर धवल शम्शेर राणा आफै गएर उद्घाटन गरेको उक्त हेल्प डेस्क मानिसहरु भिडभाड गराउने थलो बनेको हो । मानिसहरुलाई व्यवस्थित गराउने सवालमा हेल्प डेस्कले कुनै भूमिका निभाउन सकेको छैन् ।

यस्तो लाग्छ नाकामा पुग्दा कोरोनाको जोखिम छँदै छैन् । कोरोना रोकथाम, नियन्त्रण र निदानका लागि भनेर आफु बाँके आएको बताउने सिडिओ जमुनाह नाकामा कोरोनाको जोखिम बारे बेखवर जस्तै देखिएका छन् । सरकारले बनाएको स्वास्थ्य प्रोटोकलको धज्जी उडाएको छ । तर सिडिओ वेखवर छन् ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

यहाँ न मास्क लगाएका छन न त सामाजिक दुरीको नै पालना भएको देखिन्छ । जमुनाहमा कोरोना छैन र ? सिडिओ सावले त्यहाको भिडभाडलाई व्यवस्थित गर्न पहल गर्नु पर्दैन र ? स्थानीय प्रहरी प्रशासनमात्र होइन् सर्वसाधरण समेत आफ्नो स्वास्थ्य सुरक्षाबारे चासो देखिएको पाइएको छैन् ।

भीडभाड गर्नु हुदैन् कोरोनाको जोखिम हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि उनीहरु भीडभाड गरिरहेका हुन्छन् । सरकारले मास्क लगाउन भनेको छ । तर त्यही पनि लगाउँदैनन् । सामाजिक दुरीको पालना गर भनेको छ त्यो पनि गरेको देखिदैन् । आफ्नो स्वास्थ्य बारे नागरिकहरुले सचेत नहुँदा पनि कोरोनाको जोखिम बढेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

शनिबार बाँकेका ४२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज

Next Post

कोभिड १९ ले सिर्जना गरेका चुनौती सामना गर्दै अघि बढ्छौँ ः अर्थमन्त्री पौडेल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

कोभिड १९ ले सिर्जना गरेका चुनौती सामना गर्दै अघि बढ्छौँ ः अर्थमन्त्री पौडेल

आज महानवमी पर्व मनाइँदै

आगामी महिना कोभिडको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनद्धारा चेतावनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?