ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रदेश साँसद चौधरी सहितको टोलिले गर्यो बर्दियाका निजि वनको अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
२:१४ मध्यान्ह, कार्तिक २९, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बर्दिया कार्तिक २९ गते ।
बर्दियामा रहेका पारिवारिक निजी वनहरु अनुगमन गरिएको छ । शुक्रबार लुम्बिनी प्रदेश सांसद भुवनेस्वर चौधरी , बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी, बढैयालाल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ट, उपाध्यक्ष दिपा गौतम लगायत पारिवारिक निजी वन संघ नेपालका केन्द्रिय उपाध्यक्षसहितको टोलिले पारिवारिक निजी वनको अनुगमन गरेको थियो । गुलरिया नगरपालिका ५ का रामप्रसाद पौडेलले आफ्नो निजी वन दर्ता पक्रिया र विमा गर्नका लागि निकै समस्या भएको बताए ।

मैले विगत १० वर्षदेखि वन कृषक रुपमा काम गर्दै आएको छु उनले भने तर अहिले पनि निजी वन दर्ता गराउँदा निकै समस्या छ । आफुले १ विगाहमा सगुन, मिश्रीत विरुवा लगाएको छु जसमा नर्सरी समेत रहेको छ उनले थपे । वन किसानहरुको जीविकोपार्जन र गरिबी न्यूनीकरणका अवसरहरुलाई सुदृढ गराउनका जरुरी रहेको उनको भनाई थियो । यस्तै पारिवारिक निजी वन संघ नेपालका केन्द्रिय उपाध्यक्ष मेघराज भुषालले वन किसानका समस्यालाई कानूनी रुपमा समाधान गराउनका लागि अनुगमन गरेको जानकारी दिए ।

पछिल्लो समय आम्दानीका लागि किसान परिवारको निजी जग्गामा रुख रोप्ने बढेका छन् उनले भने किसानले बाँझो जमिनमा छिटो हुर्कने तथा धेरै आम्दानी प्राप्त विभिन्न प्रकारका बिरुवा लगाउन थालेका छन्,’ उनले भने । निजी वनले वातावरणीय रूपमा सकारात्मक प्रभावसँगै किसानले आर्थिक रूपमा पनि मुनाफा गरेको छ । तर यहाँ संघिय, प्रदेश र स्थानीय तहमा भएका निति, नियमहरुको कारणले वन किसानहरुलाई निकै समस्या रहेको भुषालले दाबी गरे ।

उनका अनुसार वन किसानहरुको निजी वन दर्ता गराउनका लागि तराईमा ४० वटा विरुवा र पहाडमा ६० वटा विरुवा हुनुपर्दछ । तर विरुवा पुगेपनि वडा, पालिकामा पारिवारिक निजी वन दर्ता नगराउँदा वन किसानहरु मर्कामा परेका छन् उनले भने । यस्तै पारिवारिक निजी वन संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष बलराम भटट्राईले सरकारले निजी जमिनमा भएका रुख बिरुवाको व्यवस्थापन र बजारीकरणका लागि सजिलो बनाउन बाधकका रुपमा रहेका नीतिगत जटिलताहरूलाई सम्बोधन गर्न नसकेको बताए ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

व्यक्तिका नाममा रहेको जग्गामा हुर्काइएका रुखहरू सहज र सरल तरिकाले उपयोग गर्न बन्देज लगाएको अवस्था छ उनले भने । व्यक्तिको निजी जग्गामा हुर्काइएका विभिन्न प्रजातिका रुखहरू काट्न र आधारभूत आवश्यक आवश्यकता परिपूर्ति गर्न पनि झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने नीति नियमले पारिवारिक निजी वन किसानको अधिकार हनन भएको छ । कतिपय वन किसानहरु आफ्नो स्वामित्वमा हुर्काइएका रुख काटेबापत धेरै निजी वन किसानहरू जेलसमेत जानुपरेको उनको भनाई थियो ।

डिभिजन वन कार्यालयको तथ्थांक अनुसार अहिले बर्दिया जिल्लामा १ सय ४६ निजी वनहरु दर्ता भएका छन् भने कानूनी झण्झटीलो प्रक्रियाका कारणले १ हजार भन्दा बढि वन किसानहरुले दर्ता समेत नगराएको भटट्राईले बताए । यस्तै लुम्बिनी प्रदेशका सांसद तिलक शर्मा (हिमाल)ले पारिवारिक निजी वनमा वर्तमान अवस्थामा वन कृषकहरुको समस्या सामाधान गर्ने खाल्को कानूनी प्रक्रियामा नभएको बताए ।

आफ्नो जग्गामा लगाएको अन्न बालीहरुलाई हामीले काट्न र राख्न मिल्छ उनले भने तर आफ्नो बारीमा लगाएको विरुवा आफै बेच्न र काट्न नमिल्ने व्यवस्थालाई परिमार्जन गरिनुपर्दछ । यसलाई प्रदेशले कानुनी प्रक्रियाबाट १६ प्रजातिका विरुवाहरुलाई आफ्नो जग्गामा लगाएका विरुवालाई काट्न र बेच्न पाउने व्यवस्था रहेको शर्माको भनाई थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुग्यो : शंकर पोखरेल

Next Post

च्याउ खेतिमै रमाउदै ओलि ,बाँके जिल्लाका धेरै किसान च्याउ खेतिमै रम्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

च्याउ खेतिमै रमाउदै ओलि ,बाँके जिल्लाका धेरै किसान च्याउ खेतिमै रम्दै

तिहारको चौथो दिन आज गाई, गाेरु र गाेवर्द्धनकाे पूजा गरि मनाइँदै

समृद्धि र सुखका लागि एकताबद्ध हाेऔँ : प्रधानमन्त्री ओलि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?