ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानवअधिकार सहायता कक्षले पीडितलाई न्याय दिलाउन महत्वपुर्ण भुमिका खेल्दै

जावेद अन्सारी by जावेद अन्सारी
९:५० मध्यान्ह, मंसिर २६, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २६ गते ।
पिडितलाई न्याय पाउने विषयमा मानवअधिकार सहायता कक्षले महत्वपुर्ण भुमिका खेलेको एक कार्यक्रमका विच सहभागिहरुले जनाएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना र डिसिएको सहकार्यमा मङसिर २६ गते आयोजित मानव अधिकार सहायता कक्षको कार्यक्रका सहभागीहरूले उक्त कुरा जनाएका हुन् ।

इन्सेक लुम्बिनि प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले पिडितहरुलाई कानुनी र आर्थिक सहयोगका लागि र पिडितलाई न्यायको पहुचमा पुर्याउन मानवअधिकार सहायता कक्षले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले मानवअधिकार सहायता कक्षलाई प्रत्येक जिल्लामा नेटवर्क बनाउने प्रयास रहेको बताउदै यसलाई आगामि दिनमा निरन्तरता दिने प्रयास भएको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झङकर रावलले पिडितलाई न्याय दिलाउने विषयमा पछि नहट्ने बताउनुभयो । उहाँले आफुले गरेको कामको अनुभव सुनाउदै सबै संघसंस्थाहरुसंगको सहकार्यलाई अझ बलियो बनाउने बताउनुभयो । उहाँले मानवअधिकार सहायता कक्षजस्तो कार्यक्रम सधै नआएपनि यसलाई निरन्तरता दिनमा आफुले सहयोग गर्ने बताउनुभयो ।
उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका अध्यक्ष विकास आचार्यले मानवअधिकार सहायता कक्षले पिडितलाई गरेको सहयोगले पिडितहरुलाई न्यायीक प्रकृयामा जानको लागी र अदालत सम्म आउने यातायात खर्च नभएकोलाई सहयोग पुगेको बताउनुभयो ।

उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष अधिवक्ता बसन्त गौतमले मानवअधिकार रक्षकहरुको बढ्दो चुनौति भएकोले मानवअधिकार रक्षकहरुको संरक्षणका विषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यसैगरि आफ्ना पति र सासुबाट घरेलुहिंसामा परेकी खजुरा गाउँपालिका–५ उढरापुर बस्ने २३ वर्षीया अनिता कुमारी यादवलाई मानवअधिकार सहायता कक्षले मङसिर २६ गते आर्थिक सहयोग गरेको छ ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

मानव अधिकार सहायता कक्षले पीडितलाई थप उपचारका लागि सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ । रकम हस्तान्तरण गदै राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख झङकर रावलले सहयोगले पिडितलाई उपचार लगाएत न्यायीक प्रकृयामा जानको लागि सहयोग पुर्याउने बताउनुभयो ।
रकम बुझदै पिडित अनिताले अप्ठ्यारो परिस्थितिमा मानवअधिकार सहायता कक्षले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेक, नेपालगञ्जमा रहेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सुरक्षा निकायका सबै अङ्गहरुको उपस्थितिमा नेपालगन्जमा सुरक्षा गोष्ठी सुरु

Next Post

देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली, पहाडी भूभागका केही ठाउँमा पानी पर्ने सम्भावना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली, पहाडी भूभागका केही ठाउँमा पानी पर्ने सम्भावना

समाज सेवाको सपथ ग्रहण तथा सम्मान कार्यक्रम

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
17°
Clear
6:36 am5:28 pm +0545
Feels like: 17°C
Wind: 5km/h N
Humidity: 93%
Pressure: 1014.9mbar
UV index: 0
WedThuFri
29°C / 16°C
29°C / 16°C
28°C / 17°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?