ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सरकारको अस्पष्ट निर्णयले जमुनाह नाका खुल्न सकेन्

जावेद अन्सारी by जावेद अन्सारी
११:०७ बिहान, माघ १८, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके माघ १८ गते ।
कोरोनाको कहर विस्तारै कम हुँदै गएको छ । भारतमा पनि कोरोनाका विरामी घटेका छन् । नेपालमा पनि सामान्य बन्दै गएपछि सरकारले १६ माघमा भारत र चीन सँग जोडिएका नाका खोल्ने निर्णय गरेको छ । तर, सरकारको अपुरो निर्णयले स्थानीय प्रशासनलाई नाका खोल्न सकस बनाएको छ ।

सरकारको अस्पष्ट निर्णयले नाका खोल्ने विषयमा स्थानीय प्रशासन अलमलमा परेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । सरकारले नयाँ प्रजातिको कोरोना भाइरसको रिपोर्ट हेरेर मात्र नेपाल प्रवेश गर्न दिनु भन्ने निर्देशन सहितको पत्र पठाएपछि नाका सुचारु गर्न नसकेको प्रजिअ कुरुम्बाङको भनाई छ । नेपालगन्ज नाकाबाट यसअघि नै पैदल आउजाउ खोलिएको थियो ।

नाका खुल्ला गर्नु भन्ने सरकारको परिपत्र आए पनि के–कसरी खोल्ने विषयमा अन्योल कायमै रहेको बताए । ‘नाका खोल्नु भन्ने निर्देशन त आएको छ, तर कसरी खोल्ने भन्ने विषयमा निर्णय हुन नसक्दा अभैmँ अन्योल कायमै छ,’ उनले भने । नेपालगन्ज नाकाबाट मालवाहक बाहेक लामो तथा छोटो दूरीका गाडी र मोटरसाइकल ओहोरदोहोर गर्न दिइएको छैन । सरकारले नाका खोल्न परिपत्र गरे पनि पहिलेको भन्दा झनै जटिलता थपेको उनको भनाई छ ।

‘सरकारले नाका खोल्न त भन्यो, तर नयाँ प्रजातिको कोरोनाको नेगेटिभ रिपोर्ट भएकालाई मात्र प्रवेश गर्न दिनु भनेको छ । यो झनै असम्भव छ । बरु यो भन्दा पहिले नै सहज थियो,’ उनले भने । उनले नाकामा रहेको हेल्थ डेस्कलाई थप प्रभावकारी बनाएर स्वास्थ्य जाँच गरिने बताए । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठक बसालेर नाका खोल्ने विषयमा निर्णय गर्ने जानकारी दिए ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

नाकामा सहज आउजाउका लागि के गर्न सकिन्छ ? भन्ने राय लिएर मात्र खोल्ने योजना छ,’ प्रजिअ कुरुम्बाङले भने । उनले भारतबाट नेपाल आउने व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र मुलुक प्रवेश गर्न दिइने बताए । उनले नाका सञ्चालनमा ल्याउन भारतीय सशस्त्र सुरक्षा बल सँग समन्वय गरेर नाकामा आउजाउ सहज बनाइने बताए । ‘अहिले नाकामा चहलपहल बढेको छ ।

मानिस ओहोरदोहोर गरिरहेका छन् तर सवारी साधनलाई निषेध गरिएको छ,’ प्रजिअ कुरुम्बाङले भने ।सरकारले औपचारीक रुपमा नाका खोल्ने निर्णय गरे पनि नेपालगन्ज नाका पूर्णरुपमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज सई बिष्णु गिरिले बताए । उनले नाका खुलेको जानकारी पाएपछि नेपालगन्ज नाकामा चहल पहल बढेको बताए ।

‘सरकारले नाका खोल्ने निर्णय गरेदेखि नेपालगन्ज नाकामा ओहोरदोहोर गर्नेको चाप बढेको छ । आउजाउमा कडाई गर्दा हामीसँग बादविवाद गर्छन्,’ सई गिरिले भने, नाका खोल्ने निर्णय भएपछि झनै गाह्रो भएको छ । के–कसरी खोल्ने अझैँ अन्योल छ,’ उनले भने ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

प्रिमियर लिगमा सेफिल्डसँगकाे खेलमा म्यानचेस्टर सिटी विजयी

Next Post

बाँके बर्दिया आसपासका क्षेत्रमा शीतलहर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

बाँके बर्दिया आसपासका क्षेत्रमा शीतलहर

नेकपा (प्रचण्ड–नेपाल)को केन्द्रीय समितिको बैठक आज

म्यानमारकी नेतृ आङ सान सूकी गिरफ्तार, ‘सैन्य कू’ को आशंका

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:11 am6:04 pm +0545
Feels like: 38°C
Wind: 8km/h SSW
Humidity: 67%
Pressure: 1013.21mbar
UV index: 9
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?