ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिडियो र एसपीले नाकामा नेपालीलाई दुख दिए, भारतीय गाडी निर्वाध आउँछन्, नेपाली गाडीलाई जान दिदैनन्

News Desk by News Desk
११:३२ बिहान, माघ २७, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके माघ २७ गते ।
नयाँ खाले कोरोनाको नेगेटिभ रिर्पोट देखाएमात्रै नेपाल प्रवेश गर्न भनिएको छ । नेपाल—भारत सीमा खोल्ने परिपत्रमा गरिएको जटिलखाले व्यवस्थाले भारतबाट फर्किने नेपालीहरु नेपाल प्रबेशमा समस्या देखिएको छ । परिपत्रमा भारतबाट आउने भारतीय नागरिक र नेपालीहरुको हकमा नयाँ प्रकारको कोरोना भाइरसको रिर्पोट नेगेटिभ देखाएर मात्रै नेपाल प्रवेश गर्न दिने भनिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नाका खोल्ने बारे मन्त्रालयबाट परिपत्र आएको बताए । ‘तर जुन सम्भव देखिरहेको छैन । उक्त व्यवस्थाले नाका खुलेको मान्ने कि नमान्ने बुझ्न गाह्रो छ,’ उनले भने,‘अब बस्ने बैठकले के निर्णय गर्छ त्यही अनुसार गर्छौ ।’ उनले नेपालीहरुलाई भारत जान दिइएको तर सवारी साधनहरुमा पूर्णरुपमा रोक लगाएको जनाए ।

अतिआवश्यक पेट्रोलिय पदार्थ, खाद्यन्न र उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु बोक्ने सवारी साधनहरुलाई भने आउजाउ गर्न दिइएको छ । नेपालगन्जसंग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक सयौ“ सर्वसाधारणहरु किनमेलका लागि पुग्ने गर्छन । सवारीसाधन लैजान रोक लगाइएका कारण वारी बढी भिडभाड हुने गरेको हो ।

सयौं मोटरसाईकलहरु सडकको बीचमा लहरै राखिएको देख्न सकिन्छ । सयौं रिक्साका कारण सडक अवरुद्ध हुने गरेको छ । सिडिओको आदेशमा प्राइभेट नम्वर प्लेटका सवारी साधन भन्सार गरेर नेपालगन्जमा निर्वाध गुडिरहेका छन् । तर पहुँच नभएका सानातिनालाई भने यो सुविधा छैन् । उनीहरु भन्सारमा धाइरहन्छन् तर भन्सारका लागि उनीहरुलाई अनुमति छैन् ।

एकजना प्रशासनकै कर्मचारी भन्छन् सिडिओ सावसँग पहुँच हुनु पर्छ हजुर नत्र कहाँ भारतीय नम्वर प्लेटका प्राइभेट सवारी यसरी गुडाउन पाइन्छ ? भन्सारका लागि सिडिओ कार्यालयले पत्र लेख्नु पर्छ । पहुँचवालाले पत्र बनाइहाल्छन् । बिहे जन्तीको गाडी र एम्बुलेन्स गाडी समेत आउन जान दिएको छैन तर पहुँँचवालाहरुको गाडि भारत घुमेर आउन्छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

प्रहरी र सशस्त्र प्रहरीको सेटिगमा स्कोरपियोमा भारतको रुपैडिहा बजार पुगेर घराइसी सामान किनेर फर्किन्े गरेका छन् । न नाकामा चेकजाँच हुन्छ न त उनीहरुले नयाँ भाइरसको प्रमाणपत्र पेश गर्नु पर्छ । कोरोनाका नाममा सिडियो र एसपीले नागरिकलाई अनावश्यक दुख दिएका छन् । भारतीय नम्वर प्लेटका सवारीसाधन नेपालमा निर्वाध आउन दिने तर एसएसवीले भने नेपाली गाडी जान दिदैन् ।

उता गाडी जान नदिने उनीहरुका गाडी किन आउन दिने स्थानीयबासीहरु प्रश्न गर्छन् सिडियो र एसपी निकम्वा भए । भारतीय गाडी सिडियोको आदेशमा निर्वाध आउँछन् । तर नेपाली गाडी रुपैडिया जान पाउँनन् । गाडीबाट कोरोना सर्ने भए दैनिक खाद्यान्न बोकेका सवारी साधन भारतबाट किन आउन दिने ? सर्वसाधरणको प्रश्न छ ।

नत्र नेपाली गाडीहरु पनि रुपैडिहा जान रोक्नु भएन् । नाकामा नेपाली गाडी रोक्दा त्यहाँको सुरक्षा व्यवस्थापन नै अस्तव्यस्त भएको छ । भीडभाडका कारण सुरक्षा जोखिम बढेको त्यहाँ खटिएका सुरक्षाकर्मीहरु बताउँछन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

पक्षीमा रानीखेतको सङ्क्रमण बढ्यो,देशभरबाट स्वाब सङ्कलन हुँदै, कन्ट्याक्ट ट्रेसिङमा समस्या

Next Post

लागु औषध ब्राउन सुगरसहित दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

लागु औषध ब्राउन सुगरसहित दुईजना पक्राउ

चालु आर्थिक वर्षको हालसम्म अख्तियारमा ५८४ उजुरी

मधेसी आयोगको सदस्य गुप्ता सम्मानित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Fair
6:10 am6:06 pm +0545
Feels like: 31°C
Wind: 5km/h W
Humidity: 84%
Pressure: 1011.51mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?