ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
३:०० मध्यान्ह, माघ २८, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके माघ २८ गते ।
बाँके प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ठूलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ। नेपालगन्जका विभिन्न स्थानमा पार्किङ गरि राखिएका मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जना पक्राउ परेको बाँकेका एसपी ओम रानाले जानकारी दिनु भयो।

आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ ६ जनालाई सार्बजनिक गरिएको छ। पक्राउ पर्नेमा बाँके खजुरा ३ धनौलीका राम बहादुर थापा, जुम्ला चन्दनाथ ११ कालिखोला हाल नेपालगन्ज ४ बसपार्क बस्ने धिरेन्द्र विक्रम शाही, दाङ गढवा ४ खडकपुरका इरसाद मुसलमान, रोल्पा लुङ्री १ पाङ बस्ने छबिलाल पुन मगर, सोही स्थानका नबराज रोका र नेपालगन्ज १० बस्ने रंजित शर्मा छन।

शर्मालाई प्युठानको चेरनेटा, मगर र रोकालाई दाङको भालुवाङ, मुसलमानलाई प्युठानको दरभान, शाही र थापालाई नेपालगन्जबाट पक्राउ गरिएको एसपी रानाले बताउनु भयो। पक्राउ पर्नेहरु कोहि चालक हुन भने कोही वर्क शपका मिस्री भएको खुलेको छ। उनिहरुको साथबाट लु ३१ प २८६६, रा ४ प ४५५०, लु ४५ प ६२३३, रा ५ प ६२३३,रा ५ प ३२३ र बा ३६ प ५९४ नम्बरको मोटरसाइकल बरामद भएको छ।

उनिहरुले भिडभाड भएको स्थानमा मोटरसाइकल पार्किङ भएको देखेमा तार काटेर डाइरेक्ट स्टार्ट गराएर चोरी गर्ने गरेको बताएका छन। मोटरसाइकल चोरीमा थापा र शाहीको बढी भुमिका देखिएको छ। उनिहरुले यसरी चोरी गरेको मोटरसाइकल बाँकेको ढकेरी र शम्शेरगन्जको जङ्गलमा लुकाउने गरेको बयान प्रहरीलाई दिएका छन।

सम्बन्धित समाचार

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

त्यहाँबाट मुसलमान र शर्माले वर्कसपसम्म पुर्‍याउने गरेको पाइएको छ। मगर र रोकाले बिक्री बितरण गर्ने गरेका थिए । उनिहरुले ती मोटरसाइकल रोल्पा,प्युठान, दाङ, जाजरकोट लगायतका पहाडी जिल्लामा बेच्ने गरेको खुलेको छ। प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डमा खटिएको टोलिले उनिहरुलाई पक्राउ गर्न सफल भएको हो।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिइने

Next Post

प्रतिनिधिसभा विघटन विरुद्ध आजपनि जसपा सडकमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

७:०७ बिहान, अशोज १३, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

विमानस्थलबाट अन्डरवेयरमा लुकाएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

१:१० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
Next Post

प्रतिनिधिसभा विघटन विरुद्ध आजपनि जसपा सडकमा

कल्पनाले श्रीमान खोज्न पत्रकार गुहारिन

अन्तर पार्टी महिला संजाल बाँकेद्धारा भागिरथी हत्याको निन्दाः दोषीमाथि कारवाहीको माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:10 am6:06 pm +0545
Feels like: 24°C
Wind: 3km/h WNW
Humidity: 95%
Pressure: 1008.13mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?