ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आज देखि जानकीमा रनिङ शिल्ड प्रतियोगिता शुरु

News Desk by News Desk
९:४९ मध्यान्ह, चैत्र ८, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

ताहिर शेषराई (साहिल)
बाँके चैत्र ८ गते ।

“कोभिड विरुद्धको अभियानमा गुणस्तरीय शिक्षा र खेलकुद भन्ने नारा सहित” बाँकेको जानकी गाउँपालिकामा १३औं राष्ट्रपती रनिङशिल्ड तथा विद्यालय स्तरीय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । जानकी- ४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मानपुरको प्राङणमा आइतबार लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले प्रतियोगिताको उद्घाटन गर्नु भयो ।

प्रतियोगिता तीन दिन अर्थात चैत्र १० गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताको उद्घाटनमा विभिन्न विद्याका १७ वटा खेलकुद समावेश गरिएको छ । जानकी भित्र रहेका माध्यमिक , आधारभूत र प्राथमिक विद्यालय गरी विभिन्न ३६ वटा विद्यालयका छात्र र छात्रा गरी ३ सय ८० जना विद्यार्थीहरुले सहभागी रहेको शिक्षा शाखा प्रमुख प्रतिभा ओलि खड्काले जानकारी दिनुभयो ।

स्वागत मन्तव्य दिँदै गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले प्रतियोगिता स्थापित भएको र विद्यार्थीमा खेलकुदको विकास हुँदै गएको उल्लेख गरे । प्रतियोगिताको शुरुवातमा कार्यक्रम स्वागत गीत, र नृत्यमार्फत अतिथिलाई स्वागत गर्नुका साथै सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरि सलामी अर्पण गर्दा कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य प्रमुख अतिथि प्रदेश सांसद गौतमले विद्यार्थीहरुको चौतर्फी बिकासका लागि पढाइ मात्र नभएर शारीरिक र मानसिक बिकासका लागि खेलकुद महत्वपूर्ण भएको बताए । उनले पढाईका साथसाथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप विद्यार्थीहरुका लागि महत्वपूर्ण रहने बताए ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

त्यस्तै गाउँपालिका प्रमुख रामनिवास यादवले पालिकालाई खेलुकदबाट चिनाउन जरुरी रहेको बताउनुभयो । उहाँले खेलकुदको क्षेत्रमा पालिकाले ठूलो लगानी रहेको र त्यसको पहिलो जग रनिङ शिल्ड भएको जिकिर गर्नु भयो ।

प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय श्रीवास्तव, गाउँपालिका अध्यक्ष राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादव तथा नेपाल शिक्षक संगठन अध्यक्ष बामदेव सुवेदी र गाउँपालिका लेखा प्रमुख मतीन अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

Next Post

देउवाले बोलाए पदाधिकारी बैठक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

देउवाले बोलाए पदाधिकारी बैठक

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

राष्ट्रिय गैँडा गणना सोमबार देखि सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?