ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

घरेलु मैदानमा नेपालले पहिलो पटक जित्यो ‘टी–२० सिरिज’

News Desk by News Desk
५:०० मध्यान्ह, बैशाख ११, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ११ गते ।
नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराउँदै नेपालले घरेलु भूमिमा टी–२० सिरिजको उपाधि पहिलाे पटक उचालेको हो।

नेपालले दिएको दुई सय ३९ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७‍.२ ओभरमा अलआउट हुँदै ९६ रनमा समेटियाे। उसका लागि ओपनर म्याक्स ओडोउडले २०, कप्तान पिटर सीलारले १३ र सेबस्टियान ब्राटले अविजित २६ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंक जाेड्न सकेनन्। ​

बलिङमा करण केसीले तीन, सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ तथा अविनाश बोहराले एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो।

टी–२० अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको सर्वाधिक ठूलो रनको कीर्तिमानी लक्ष्य हो। यसअघि टी–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो। नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो।

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको सहयोगमा नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्मकै उच्च २३९ रनको स्कोर खडा गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो। नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले। कुशल भुर्तेलले ७७ रनको योगदान गरे। जारी श्रृंखलामा भुर्तेलको यो चौथो अर्धशतक हो।

योसँगै उनले नयाँ कीर्तिमान बनाएका छन्। कुशलले एकै सिरिजमा नेपालको तर्फबाट टी–२० चार अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि कुशलले डेब्यू खेलपछि लगातार तीन टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको विश्व कीर्तिमान बनाएका थिए।

डेब्यू खेलपछि कुशलले लगातार तीन खेलमा अर्धशतक बनाएका थिए। ७७ रन उनको टी–२० करियरकै उच्च प्रदर्शन हो। यसअघि उनको सर्वाधिक स्कोर ६२ रन थियो।

ADVERTISEMENT

कुशल मल्लले २४ बलमा ५ छक्का र २ चौकासहित ५० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्कासहित ४८ रनको आक्रामक पारी खेले। मल्लको यो पहिलो टी–२० अर्धशतक हो। यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३ चौका र २ छक्कासहित ३३ र आसिफले ८ बलमा २ छक्का र १ चौकाको मद्दतमा १६ रनको योगदान दिए।

बलिङमा फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिए। नेपालले सन् २०१९ पहिलो पटक टी–२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको थियो।

Share147Tweet92SendShare
Previous Post

कोहलपुरमा भोलिदेखि लकडाउन गर्ने निर्णय

Next Post

आंशिक लकडाउन हुनसक्छ, देशभर लकडाउन गर्दैनौं : परराष्ट्रमन्त्री ज्ञवाली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

११:२३ मध्यान्ह, माघ २४, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेल

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

१२:०० बिहान, पुस ७, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:४५ बिहान, मंसिर २२, २०८२
Next Post

आंशिक लकडाउन हुनसक्छ, देशभर लकडाउन गर्दैनौं : परराष्ट्रमन्त्री ज्ञवाली

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

बाँकेमा एकै उद्योगबाट दैनिक रुपमा ६ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?