ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

News Desk by News Desk
१०:०९ बिहान, पुस ११, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
390
सेयर
388
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

बाँके पुस ११ गते ।
लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले बाँके खेलकुदको उर्वरभूमि भएको बताएका छन् । ८औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद तथा मेयर कप खेलकुद प्रतियोगिताको आज नेपालगन्जमा उद्घाटन गर्दै उनले यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरुको उजागर हुने बताए ।

उनले खेलकुदलाई प्रविधिसँग जोड्न सकियो भने त्यसले यसक्षेत्रको पहिचान स्थापित गर्ने धारणा समेत व्यक्त गरेका छन् । सामाजिक विकास मन्त्रालयले खेलकुद र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको पनि बताए । प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीहरुले प्रदेशकै प्रतिनिधित्व गर्ने भएकाले निष्पक्ष भएर खेलाडी छनौट गर्न पनि उनले निर्देशन दिए । यस्तै नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले खेलकुद नेपालगन्जको पहिचान भएको बताए । उनले नेपालगन्जका थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराराष्ट्रिय स्तरमा प्रदर्शन गरेर नेपालगन्जको पहिचान दिलाएको उल्लेख गरे । खेलकुदका गतिविधिहरुलाई चलायमान गराउन विद्यालयले पनि खेलकुदलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले खेलकुदले युवाहरुलाई अनुशासित बनाउने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा प्याब्सन नेपालगन्जको व्यवस्थापनमा प्रतियोगिता संचालन भएको हो । १४ गतेसम्म चल्ने प्रतियोगितामा उपमहानगरका माध्यमिक तहमा ५० र आधारभूत तहमा ५१ वटा विद्यालयका छात्र छात्राहरूले प्रतिस्पर्धा गर्ने प्याब्स नगर सचिव विज्ञान शाहले बताए । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिता उद्घाटन अघि नेपालगन्जमा वृह्त प्रभातफेरी गरिएको थियो ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

Next Post

जसपा नेपालद्वारा बाँके–२ बाट समानुपातिक मुस्लिम कोटातर्फ अब्दुल अजीज हल्वाई पहिलो नम्बरमा सिफारिस

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post
जसपा नेपालद्वारा बाँके–२ बाट समानुपातिक मुस्लिम कोटातर्फ अब्दुल अजीज हल्वाई पहिलो नम्बरमा सिफारिस

जसपा नेपालद्वारा बाँके–२ बाट समानुपातिक मुस्लिम कोटातर्फ अब्दुल अजीज हल्वाई पहिलो नम्बरमा सिफारिस

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

बाँके–२ बाट जसपाको समानुपातिकमा श्रवण यादव सिफारिस

बाँके–२ बाट जसपाको समानुपातिकमा श्रवण यादव सिफारिस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?