ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

News Desk by News Desk
१०:४१ बिहान, माघ २६, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
495
सेयर
494
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

बाँके माघ २६ गते ।
बाँके क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमरुद्दिन राईले जनताको अभिमत पाए नेपालगञ्जमा आधुनिक क्रिकेट मैदान निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
मतदाता भेटघाटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनी पुगेका उम्मेदवार राईले युवालाई खेलकुदमार्फत जोड्ने उद्देश्यसहित क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका हुन्।उनले क्रिकेट मैदानका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको जानकारी दिँदै भने, “जग्गाको बन्दोबस्त भइसकेको छ। कुन ठाउँको जग्गा हो अहिले खुलाउँदिनँ। जग्गा किटान गर्दा अरूले पनि आफ्नो एजेन्डा बनाउँछन्। तर जितेपछि क्रिकेट मैदान बनाएरै छाड्छु।”राईले आफ्नो घर–समुदाय छाडेर जाने नेताले जनताको अधिकार स्थापित गर्न नसक्ने टिप्पणी गर्दै मतदातालाई सचेत रहन आग्रह गरे। “आफूले बनाएको घर छाडेर जानेहरूले अरूको लागि गर्लान् भन्ने विश्वास गर्न सकिँदैन,” उनले भने, “मधेसीको अधिकार स्थापित गर्न कुनै कसर बाँकी राख्ने छैन। त्यसका लागि तपाईंहरूको आशिर्वाद आवश्यक छ।” उनले जितेर गएपछि पनि जनतासँग निरन्तर जोडिइरहने प्रतिबद्धता व्यक्त गर्दै भने, “जितेर गए पनि म सदैव तपाईंहरूसँगै रहनेछु। काँधमा काँध मिलाएर सुख–दुःख साटासाट गर्ने मेरो अठोट छ।”

नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर हुँदा चप्पल लगाउने र जुत्ता लगाउने सबैलाई समान व्यवहार गरेको स्मरण गराउँदै उनले भविष्यमा पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने स्पष्ट पारे। “पदमा हुँदा होस् वा नहुँदा, मेरो व्यवहार सधैँ समान रहनेछ,” उनले भने, “पदमा पुगेपछि मतदातालाई बिर्सने मेरो बानी छैन।” उम्मेदवार राईले गरिब, असहाय र पछाडि पारिएका समुदायको अधिकारका लागि निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता समेत दोहोर्‍याएका छन्।

ADVERTISEMENT
Share199Tweet124SendShare
Previous Post

बाँकेका तीन स्थानीय तहमा एचपिभी खोप अभियान सुरु

Next Post

चारवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

चारवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन : शुधान्सु कोइराला

झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन : शुधान्सु कोइराला

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

बाँकेमा इजाजत प्राप्त हातहतियार बुझाउने प्रक्रिया जारी, हालसम्म ७५ थान संकलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?