ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

News Desk by News Desk
११:२३ मध्यान्ह, माघ २४, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
386
सेयर
385
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ २५ गते ।
आईसीसी टी–२० विश्वकपको तेस्रो सहभागिताको औपचारिक सुरुवात नेपालले आजबाट गर्दैछ। भारत र श्रीलंकामा जारी टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले बलियो टेस्ट टोली इंग्ल्यान्डसँग समूह ‘सी’ को दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। यसअघि यही समूहको पहिलो खेलमा वेस्टइन्डिजले स्कटल्यान्डलाई पराजित गरेको थियो।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका थिए, जहाँ एसोसिएटेड टोलीहरूले टेस्ट टोलीमाथि दबाब सिर्जना गरे पनि जित भने निकाल्न सकेनन्। नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्टइन्डिज तथा अमेरिकाले भारतविरुद्ध प्रदर्शन गर्दै आफूहरू बलियो रहेको सन्देश दिए पनि सनसनीपूर्ण नतिजा निकाल्नबाट टोलीहरू असफल रहे।

दिउँसो ३ः१५ बजे मुम्बईको वानखेडे मैदानमा सुरु हुने खेलमा नेपाल आफूलाई प्रतिस्पर्धात्मक टोलीका रूपमा इंग्ल्यान्डविरुद्ध मैदानमा उतार्ने तयारीमा रहनेछ। त्यसो त नेपाली टोलीले वार्मअप खेलमा दुवै जित निकाल्दै आत्मविश्वासी रहेको अवस्थामा इंग्ल्यान्डलाई कडा चुनौती दिने विश्वास गरिएको छ।

अर्कोतर्फ इंग्ल्यान्डको अस्थिर फर्म र तुलनात्मक रूपमा कमजोर टोलीसँग व्यहोरेको हारले समेत नेपालले ‘सरप्राइज’ नतिजा निकाल्न सक्ने विश्वास गरिएको छ। तेस्रो विश्वकपसम्मको अभियानमा नेपाल कम्तीमा सुपर ८ सम्म पुग्नका लागि पनि आफूलाई सोहीअनुसार प्रतिस्पर्धामा उतार्नुपर्ने चुनौती रहेको छ।

सम्बन्धित समाचार

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

यदि नेपालले शीर्ष ८ मा पुग्ने हो भने समूह चरणका ४ मध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ, साथै अन्य टिमको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ। त्यसैले नेपाल आफ्नो उच्च मिसनलाई लक्ष्यमा पु¥याउनका लागि इंग्ल्यान्डसँगको खेल नै महत्वपूर्ण हुनेछ।

नेपाल र इंग्ल्यान्ड हालसम्म टी–२० अन्तर्राष्ट्रियमा कहिल्यै पनि प्रतिस्पर्धा गरेका छैनन्। त्यसो त टेस्ट टोलीविरुद्ध नेपालले वेस्टइन्डिज टोलीसँग शृंखला खेलेको थियो, तर कुनै पनि अन्य टोलीविरुद्ध यस्तो मौका पाएको छैन।

इंग्ल्यान्डले विश्वकपअघि श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेर मुम्बई आइपुगेकाले स्वाभाविक रूपमा आफ्नो दाबेदारी पहिलो खेलबाटै प्रस्तुत गर्ने प्रयास गर्नेछ। नेपाल टी–२० विश्वकपमा १२ वर्षपछि पहिलो जितको खोजीमा मैदान उत्रिँदै गर्दा उपाधि दाबेदार इंग्ल्यान्ड भने स्वाभाविक रूपमा आफ्नो लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ।

ADVERTISEMENT

नेपालका कप्तान रोहित पौडेलले इंग्ल्यान्डसँग खेल्दा गाह्रो हुने भए पनि टिमले सतप्रतिशत दिएर खेल्ने बताएका छन्। उनले यसपटक सुपर ८ मा पुग्ने गरी तयारी गरेको भन्दै सुरुवातबाटै उक्त लक्ष्य पछ्याउने आफ्नो प्रयास रहने बताए। इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने भन्दै नेपालसँगको खेल अन्य टिमसँगको जस्तै महत्वपूर्ण रहने बताए।

Share155Tweet96SendShare
Previous Post

आसन्न निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

Next Post

बाँकेमा बढ्दो चिसोले जनजीवन प्रभावित, भाइरल फ्लुका बिरामी बढ्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै
खेल

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

९:२२ बिहान, जेष्ठ १८, २०८३
बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
Next Post
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

बाँकेमा बढ्दो चिसोले जनजीवन प्रभावित, भाइरल फ्लुका बिरामी बढ्दै

बाँके–३ मा जसपा उम्मेदवार सूर्यलाल यादवको मतदाता भेटघाट तीव्र

बाँके–३ मा जसपा उम्मेदवार सूर्यलाल यादवको मतदाता भेटघाट तीव्र

मेरो भाग्य जनताले लेख्छन्, अफवाहले होइन : कमरुद्दिन राई

मेरो भाग्य जनताले लेख्छन्, अफवाहले होइन : कमरुद्दिन राई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?