ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निषेधाज्ञा उल्लंघन गर्ने १२ जना व्यापारी प्रहरीको खोरमा

News Desk by News Desk
९:५१ मध्यान्ह, जेष्ठ १७, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके जेठ १७ गते ।
बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने १२ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा विपरीत पसल व्यवसाय गर्नेलाई प्रहरीले नगरका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम बहादुर रानाले अनलाइन खोजखवरलाई दिएको जानकारी अनुसार स्थानीय प्रशासनले जारी गरेको समयसीमा उल्लंघन गरी बजार व्यवसाय चलाएको पाइएपछि उनीहरु कारवाहीमा परेका हुन् । निषेधाज्ञा उल्लंघन गर्ने १२ जना व्यापारीलाई प्रहरीले पाँच घण्टा हिरासतमा राखिएको थियो ।

उनीहरुलाई पहिलो पटक सम्झाएर छाडिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले बताउनुभयो । सुन व्यापारीदेखि कपडा र भाडावर्तन पसलेलाई प्रहरीले पक्राउ गरेर सम्झाइ बुझाई अहिले केहीबेर अघिमात्रै छाडिएको पनि खड्काले बताउनुभयो ।

उनीहरुलाई अर्को पटक गल्ती नगर्ने सर्तमा कागज गराएर छाडिएको पनि उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा कोरोना भाइरस महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले विगत एक महिनादेखि निषेधाज्ञा लगाउँदै आएको छ । पछिल्लो पटक आज पुनः एक साताका लागि निषेधाज्ञा थप भएको छ । भाइरस संक्रमणको चेन ब्रेक गर्न जारी निषेधाज्ञामा दैनिक उपभोग्य सामाग्री किनमेलका लागि स्थानीय प्रशासनले विहान ७ बजेदेखि ११ बजेसम्म खाद्यान्न, तरकारी तथा दुग्धजन्य पसल व्यवसाय खुल्ला गरेपनि अन्य समयमा भने बन्द गरेको छ ।

तर केही व्यापारीहरुले प्रहरीको आँखा छलेर व्यवसाय गर्दै आएका छन् । निषेधाज्ञालाई पूर्णरुपमा कार्यान्वयन गराउन पसलेहरुलाई पक्राउ गरिएको हो । प्रहरीले भोलिदेखि निषेधाज्ञा थप कडाइ हुने पनि जनाएको छ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

निषेधाज्ञा थप्या थपै, गरीब नागरिकलाई छाक टार्नै मुस्किल

Next Post

नेपालगन्जका आइसोलेसनलाई अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन प्रदान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

नेपालगन्जका आइसोलेसनलाई अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन प्रदान

बोर्डरमा समान पास गराइदिने भन्दै हिँडेका नक्कली प्रहरी पक्राउ

नेपाल एयरलाइन्समार्फत् चिनियाँ खोप आज नेपाल ल्याइँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Light Rain
6:13 am5:59 pm +0545
Feels like: 36°C
Wind: 10km/h E
Humidity: 72%
Pressure: 1011.85mbar
UV index: 2
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?