ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका आइसोलेसनलाई अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन प्रदान

News Desk by News Desk
१०:२० मध्यान्ह, जेष्ठ १७, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

वसिम अन्सारी
बाँके जेठ १७ गते ।

नेपालगन्ज उपमहानगरपालिकाले रामलिलामा संचालन गरेको आइसोलेसनमा हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेले सेवा इन्टरनेशनल नेपालको सहयोगमा आज सोमबार अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन हस्तान्तरण गरेको छ । तीनवटा दश किलो र चारवटा पाँच किलोको आधुनिक अक्सिजन मेसिन आइसोलेसनलाई प्रदान गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शम्शेर राणाले निकै खुसी ब्यक्त गर्नुभयो । विभिन्न संघ संस्था संग सहकार्य गरेर कोरोनालाइ परास्त गर्न सबैको सहयोग उतिकै आवश्यक भएको मेयर राणाको भनाइ छ ।

यस्तो महामारीको बेला आधुनिक अक्सिजन मेसिनले थप सहज हुने र यस मेसिनलाई सहयोग गर्ने संस्था र हिन्दु सेवा समितिलाई विषेश धन्यवाद दिनुभयो । अति आवश्यक मेसिन हस्तान्तरण गरे पनि त्यो मेसिन चनाउन ज्ञान भएको मान्छे खोजेर नेपालगन्ज उपमहानगरपालिकाले यसलाई छिट्टै संचालनमा ल्याउने पनि बताउनुभयो ।

तेस्रो चरणको महामारीको पूर्वतयारीका लागि आधुनिक मेसिनले ठूलो सहजता दिने बताउनुभयो । तेस्रो चरणको भाइरस संक्रमणको जोखिम नआएपनि सुरक्षितरुपमा राखिएका ती आधुनिक मेसिन भेरी अस्पताल वा अन्य स्वास्थ्य संस्थालाई उपलब्ध गराइने पनि स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

संघका संयोजक कृष्णा देवी पाण्डेका अनुसार, उपमहानगरपालिकाले संचालन गरेका दुईवटा आइसोलेसनमा कोभिड विरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम पनि चलिरहेको छ । त्यतिमात्र होइन् संघले केही स्वास्थ्यकर्मीलाई पारिश्रमिक समेत दिने गरेको छ ।

वितरण कार्यक्रममा १३ नम्वरका वडाअध्यक्ष वीरेन्द्र बहादुर शाह, हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेका सदस्य अतुल गुप्ता, विश्व जित तिवारी, करण वर्मा, परशुराम वर्मा र संघका सल्लाहकार विनोद रिजाललगायतको उपस्थिति रहेको थियो ।

संघले सेवा इन्टरनेशनल नेपालसँगको सहकार्यमा पाण्डेको नेतृत्वमा समिति बनाएको छ । त्यो समितीले कोभिड बिरामीको उपचार ब्यबस्थापनदेखि भोजनको प्रबन्ध गर्दै आएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

निषेधाज्ञा उल्लंघन गर्ने १२ जना व्यापारी प्रहरीको खोरमा

Next Post

बोर्डरमा समान पास गराइदिने भन्दै हिँडेका नक्कली प्रहरी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Next Post

बोर्डरमा समान पास गराइदिने भन्दै हिँडेका नक्कली प्रहरी पक्राउ

नेपाल एयरलाइन्समार्फत् चिनियाँ खोप आज नेपाल ल्याइँदै

अधिकांश क्षेत्रमा सामान्य बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Light Rain
6:13 am5:59 pm +0545
Feels like: 36°C
Wind: 10km/h E
Humidity: 72%
Pressure: 1011.85mbar
UV index: 2
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?