ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जमुनाह नाकामा भारत पस्नेहरुको लर्को

जावेद अन्सारी by जावेद अन्सारी
७:०३ मध्यान्ह, जेष्ठ २७, २०७८
373
सेयर
373
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके जेठ २७ गते ।

भारतमा कोरोना भाइरस संक्रमण क्रमश घट्दै गएपछि नेपालका पहाडी क्षेत्रका नेपालीहरु रोजगारीका लागि भारत जान थालेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरु रोजगारीका लागि भारत जानेक्रम सुरु भएको हो ।

पश्चिमी नाका भएर भारत जानेको संख्या पछिल्ला केही दिन देखि बढ्न थालेको छ। नेपालगन्जको जमुनाहस्थित प्रहरी चौकीका इन्चार्ज विष्णु गिरीका अनुसार, दैनिक ३ सयको हाराहारीमा नेपालीहरु भारत गइरहेका छन् । यस्तै भारतबाट अहिले दैनिक ६ सयको हाराहारीमा नेपालीहरु जमुनाह नाका भएर फर्किरहेका छन् । ‘अहिलेसम्म भारतबाट फर्किनेको संख्या धेरै थियो, दुई दिनयता भारत जाने बढ्दै छन्’ गिरीले भन्नुभयो, ‘भारतमा कोरोना महामारी कम भएपछि फेरि नेपाली फर्किन थालेका छन् ।’ नेपालगञ्ज नाकाबाट अचेल दैनिक ५ देखि सात सयसम्म नेपाली घर फर्किरहेका छन् । दुई दिनयता ३–४ सय नेपाली भारततिर जान थालेका छन् । जमुनाहाका इन्चार्ज गिरीले भारत जानेको संख्या दैनिक बढिरहेको बताउनुभयो ।

नेपालीहरु मौसमी कामका लागि भारतका विभिन्न स्थानमा जाने गरेका छन् । यसक्षेत्रका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्य भनेकै भारत हो । भारतको खासगरी महाराष्ट्र, हिमाञ्चल प्रदेशमा नेपालीहरु कामको शिलशिलामा पुग्ने गरेका छन् । आयस्तर निम्न भएका ती मानिसहरु रोजीरोटीको लागि भारत पस्ने गरेका हुन् ।
भारत फर्किने नेपालीको यतिबेला नेपालगञ्जमा लाइन देखिने गरेको छ ।

कोरोना भन्दा पनि छाक टार्ने समस्याले गर्दा उनीहरु भारततिर हिँडेका छन् । भारतमा महामारी फैलिएपछि घर फर्किएका थिए । महामारी अलिकति कम हुने बित्तिकै फेरि उतै लागेका छन् ।नेपालगञ्ज नाकामा केही दिनयता भारत जानेको भिड नै देखिन्छ । प्रहरी ब्यारेल कट्न उनीहरु तछाडमछाड गर्छन् । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले इन्ट्री गरेर पठाउने परिपाटी मिलाएको छ ।

सम्बन्धित समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

कर्णाली प्रदेशको दैलेख, जाजरकोट, रोल्पा, स्कुम, सल्यानका बढि मानिस भारतमा मौसमी कामका लागि जाने गर्दछन् । यी नेपालीहरु भारतमा महामारी फैलिएपछि र बर्खा लगाउने हिसाबले फर्केका थिए । पहाडमा जेठमै मकै छर्ने र धान रोप्ने काम सक्ने भएकाले उनीहरु फेरि मौसमी कामका लागि भारत हिँडेका हुन् । अहिले गएका नेपाली दसैँ र तिहारमा फर्किने गर्छन् ।

अनलाइन खोजखवरसँग कुरा गर्दै जमुनाह नाकाका इन्चार्ज गिरीका अनुसार, आधार कार्ड, रासन कार्ड तथा लामो समय भारतमा बसेर काम गरेका नेपालीहरुलाई जमुनाह नाकाबाट जान दिने गरिएको उहाँका भनाइ छ । भारत जाने नागरिकहरुको सहजताका लागि रुपैडियामा भारतीय ट्राभल्स एजेन्सीहरुले कार्य गर्दै आएका छन् ।

सहज गन्तव्यका लागि आउने समस्या समाधानका लागि आफुहरुसँग गुनासो नआएको उहाँको भनाइ छ । लकडाउनका कारण नाकामा ट्राभल्स बन्द छन् । जमुनाह नाकाका प्रहरी इन्चार्ज गिरी आफ्नो ज्यानको सुरक्षाको प्रवाह नगरि नाकाको व्यवस्थापनमा खटिनुभएको छ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

Next Post

आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
Next Post

आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

सरकारकाे प्रवक्ताको जिम्मेवारी थापालाई

प्रदेश १ मा विषरहित चुलाेकाे परिकल्पना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:14 am5:57 pm +0545
Feels like: 30°C
Wind: 8km/h WSW
Humidity: 75%
Pressure: 1011.51mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?