ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तटबन्ध नहुँदा बाढीको चिन्ता

News Desk by News Desk
१०:२९ बिहान, असार १३, २०७८
380
सेयर
380
VIEWS
ShareTweetSendShare

फाइल तस्वीर
बर्दिया असार १३ गते ।

वर्षामा कर्णालीको भेल कति बेला बढ्छ भन्ने टुंगो हुन्न । बर्दियाको राजापुर नगरपालिका–३ तिहुनीका प्रह्लाद भट्टलाई वर्षायामका धेरैजसो रात निद्रा लाग्दैन । टर्च बालेर कर्णाली नदीको जलस्तर हेर्न पुग्छन् । विगतमा बाढीले ठूलो क्षति पुर्‍याएकाले बर्खा लाग्यो कि तर्सिन्छन् ।

कर्णाली उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले पिरोलिने गरेको उनले बताए । स्थानीय सुरेश चौधरीको दिनचर्या उनको भन्दा फरक छैन । पानी पर्न थाल्यो कि बाढीको अवस्था बुझ्न कर्णाली तटमा पुग्छन् । ‘रातभरि निद्रा पर्दैन,’ उनले भने, ‘कर्णाली नदी व्यवस्थापन कार्यालयले तटबन्ध बनाउन ढिलासुस्ती गरेकाले यस भेगबाट बाढी पस्ने उच्च जोखिम छ ।’

भट्ट र चौधरीजस्तै यहाँका बासिन्दा लगातार पानी पर्नासाथ रातभर जाग्राम बस्ने गरेका छन् । बाढी पस्नासाथ सुरक्षित स्थानमा आश्रय लिनुपर्ने भएकाले त्रास रहन्छ कतिपयले वर्षायाम सुरु भएयता नागरिकता, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पुर्जा र खाद्यान्न नभिज्ने गरी पोको बनाएर राखेको भट्टले बताए ।

कर्णाली नदीमा तटबन्धको काम ढिलासुस्तीले बर्दिया राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको तटीय क्षेत्र उच्च जोखिममा परेको छ । कर्णाली तटबन्ध व्यवस्थान आयोजनाले २०७५ भित्र कर्णाली र गेरुवा नदीमा ४३ किमि तटबन्ध गर्नुपर्ने थियो ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

तर सात वर्ष बितिसक्दा पनि कर्मचारीको निष्क्रियताका कारण तटबन्धले गति लिन नसकेको स्थानीय शंकर थारूले गुनासो छ । नदी कटान र बाढीले बर्सेनि सयौं बिघा जग्गा बगाउने कर्णाली नदीमा तटबन्ध निर्माण सम्पन्न गर्न गुरुयोजनाअन्तर्गत काम सुरु भएको हो ।

‘काम पूरा गर्दा करिब ११ अर्बको लागत आउने अनुमान थियो । कर्णालीमा तटबन्धको काम थालिएपनि पर्याप्त बजेट नआउँदा काममा ढिलाइ भएको आयोजना प्रमुख धर्मकुमार न्यौपानेको भनाइ छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

कृष्णपुरमा एकल पुरुषलाई पनि भत्ता

Next Post

उपत्यकामा फेरी निषेधाज्ञा लम्ब्याइने, तर छैन प्रभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

उपत्यकामा फेरी निषेधाज्ञा लम्ब्याइने, तर छैन प्रभाव

गुम्नाम बनेको अख्तियार, कसरी हुन्छ भ्रष्टचार नियन्त्रण ?

बाँके एसपीका एक वर्ष, रानाले दिए बाँकेबासीलाई धन्यवाद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Partly Cloudy
6:14 am5:57 pm +0545
Feels like: 22°C
Wind: 5km/h NNE
Humidity: 95%
Pressure: 1014.9mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?