ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गुम्नाम बनेको अख्तियार, कसरी हुन्छ भ्रष्टचार नियन्त्रण ?

News Desk by News Desk
१२:३८ मध्यान्ह, असार १३, २०७८
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके असार १३ गते ।
नेपालगन्जको अख्तियार कार्यालय गुम्नाम बनेको छ । लुम्बिनी प्रदेशमा भएका आर्थिक अनियमितताका बारे खोजि गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगका दुईवटा कार्यालय छन । वुटवलमा प्रदेश कर्यालय रहेपनि दाङ, बाँके र बर्दियाका लागि नेपालगन्जमा प्रदेश सम्पर्क कार्यालय छ ।

तर, भ्रष्टाचार नियन्त्रण निवारण गर्ने हेतुले स्थापित स्वायत्त संस्था यतिबेला मस्त निद्रामा सुतेको झै देखिएको छ । यसैले पनि पछिल्लो चरणमा अख्तियारका बारेमा केही गम्भीर प्रश्नहरु जनस्तरमा नै उठ्न र उठाउन थालिएका छन् ।

यी प्रश्नहरु अख्तियारले काम छाडेर घाम ताप्न थालेपछि उठ्न थालेका हुन् । सरकार नै निकम्मा र भ्रष्टाचारी तथा कमिसनखोरी बन्दै गएपछि जनताले यतिबेला अख्तियारको हालचाल पनि बुझ्न चाहेका हुन् । यद्दपी जनताको आशा, अपेक्षा र भावनाअनुसार अख्तियार रहेको देखिदैन ।

उपभोक्ता बजारमा दिनहुँ ठगीको धन्दा चलिरहेको छ । अख्तियारले आफ्नो तर्फबाट स्वतन्त्र अनुसन्धान गरिरहेको छ कि छैन ? बिक्रेतासँग, व्यापारीसँग, उद्योगपतिसँग बार्गेनिङ गरेर सरकारी कर्मचारीदेखि जनप्रतिनिधीले कमिसन लिइरहेका छन्, यसको हेक्का अख्तियारलाई छ कि छैैन ? बजारभाउ मनपरि छ यसको लेखाजोखा छ कि छैन रु बिचौलियाको दैनिक ठगीको कुरामा अख्तियारको चासोसम्म पनि छ कि छैन ? तस्करीका लागि भन्सार र नाकामा सेटिङ मिलाएर राखिएका प्रहरी अधिकृतदेखि प्रहरी जवानसम्मका बारेमा उनीहरुले दैनिक गरिरहेका कामको हेक्का र सोधखोजका लागि अख्तियारका कोही मानिस खटेका छन् कि छैनन् ?

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

या अख्तियारबाटै खटिएको मानिस पनि किनिएका छन् ? यसबारे बाँकेको नेपालगन्जमा रहेको अख्तियार र यहाँका कर्मचारी नै उदासीन देखिएका छन । हरेक वर्षको ठेक्कापट्टा र विकास निर्माणका काममा भएका र हुने गरेका भनी खर्बौ रुपैया स्वाहा पारिएको सामान्य लिस्ट वा टिप्पणीसम्म पनि अख्तियारले राखेको छ वा छैन ? बाँकेमा प्रदेश तथा संघीय साँसददेखि प्रदेश प्रमुख र मेयरदेखि गाउँपालिकाका प्रमुखसम्म निकै महंगा र विलासिताका सवारी साधनहरु खरिद गरेर गुडिरहेका छन् ।

यसबारेमा अख्तियार किन मौन छ ? अख्तियारले यी कुराहरु नजरअन्दाज गरेर किन बसिरहेको छ ? नेपालगन्जमा विगतदेखिका ठूला मुद्दा अनुसनधानको प्रक्रिया जान सकेका छैनन् । यहाँ एउटै स्थानीय तहका दुई दर्जनबढी मुद्दा दर्ता भएका छन् ।

यी मुद्धा दर्ता भएको चार बर्ष भइसक्दा पनि एउटा मुद्धामाथि अहिले सम्म अनुसन्धान तथा कारवाही गर्न अख्तियारले सक्रियता देखाएको छैन् । यसरी अख्तियार उदासिन हुनुको पहिलो कारण नै राजनीतिक दबाब रहेको जानकारहरू बताउँछन् ।

ADVERTISEMENT

वार्षिक बजेट संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुद्वारा भ्रमण खर्चमा उडाइएको छ । आर्थिक बेथितिले बाँकेलाई नराम्रो गरी लपेटेको छ । तर अख्तियारले यिनमा कुनै पनि चासो देखाएको देखिदैन । हो, परिणाममा त अख्तियारले ससाना कामहरु बेलाबेलामा गरिरहेको प्रचारमा आउने गरेका छन् । तर अजिंगर, गोही र ठूला माछाहरु निर्वाध रम्ने, खेल्ने र आफ्नो काम जारि राखिरहने गरिरहेकाले यसतर्फ अख्तियारको तत्काल ध्यान जान आबश्यक देखिएको छ ।

Share150Tweet94SendShare
Previous Post

उपत्यकामा फेरी निषेधाज्ञा लम्ब्याइने, तर छैन प्रभाव

Next Post

बाँके एसपीका एक वर्ष, रानाले दिए बाँकेबासीलाई धन्यवाद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

बाँके एसपीका एक वर्ष, रानाले दिए बाँकेबासीलाई धन्यवाद

बेल्जियम र चेक रिपब्लिक युरो कपको क्वाटरफाइनलमा

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Partly Cloudy
6:14 am5:57 pm +0545
Feels like: 22°C
Wind: 5km/h NNE
Humidity: 95%
Pressure: 1014.9mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?