ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बस्तीहरू जलमग्नः बाढीपहिरोले ७ को मृत्यु, ३ जना बेपत्ता, राजमार्गमा अवरोध

News Desk by News Desk
१०:५० बिहान, असार १८, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

चितवन असार १८ गते ।
बाढीपहिरो र चट्याङमा परेर बिहीबार चितवन, सिन्धुली र तनहुँमा सात जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । तनहुँ र गोरखामा आठ जना घाइते भएका छन् । गोरखा, लमजुङ, पूर्वी नवलपरासीलगायत जिल्लामा दर्जनौं परिवार विस्थापित भएका छन् । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।

बाढीपहिरोले चितवनमा बिहीबार दुई जनाको ज्यान गएको छ, तीन जना बेपत्ता छन् । त्यसैगरी चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । वर्षाका कारण पूर्वी चितवन बढी प्रभावित भएको छ । राप्ती नगरपालिका–१२ को पहाडी गाउँ लोथरमा बिहीबार पहिरोले दुई घर र एउटा गोठ भत्काएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार लोथरमा दुई घर बगाउँदा चार जना बेपत्ता भएका थिए । तीमध्ये एक पुरुषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परे पनि र अरू विवरण नआएको डीएसपी थापाले बताए ।अर्को पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पनि पहिरोमा परेर मृत्यु भएको छ ।

आफन्तको घर जाने क्रममा बिहीबार दिउँसो दुई बजेतिर बाटोमाथिबाट आएको पहिरोमा परेका उनको शव एक किलोमिटर तल घैयाबारीमा भेटिएको डीएसपी थापाले बताए । त्यसैगरी बिहीबार बिहान साढे ८ बजेतिर राप्ती नगरपालिका–९ लालपुरमा चट्याङ लागेर ४५ वर्षीया बिजुलीमाया श्रेष्ठको मृत्यु भएको हो ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर भएकी उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा बुधबार राति सवा दुई बजे पहिरो जाँदा अवरुद्ध भएको सडक मध्याह्न मात्रै एकतर्फी खुलेको थियो ।

भरतपुर महानगरपालिका–२९ केराबारीमा दिउँसो साढे तीन बजे अर्को पहिरो खस्यो भने साँझ सवा ७ बजेतिर भरतपुर– २९ को १४ किलोमा ठूलो ढुंगा खसेको थियो । सडक साँझबाट एकतर्फी सञ्चालनमा आएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

देशका धेरै ठाउँमा बाढी पहिरो, मनसुन भित्रिएको २१ दिनमा ३३ जनाको ज्यान गयो

Next Post

चार जना सहसचिव सचिवमा बढुवा, प्रशासनतर्फ अझै ३ सचिव पद रिक्त

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

चार जना सहसचिव सचिवमा बढुवा, प्रशासनतर्फ अझै ३ सचिव पद रिक्त

बाँकेमा लाइसेन्सको ट्राइल कहिले होला ?

दुईसय बढी सवारीसाधन दुई घण्टा होल्ड

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:33 am5:31 pm +0545
Feels like: 30°C
Wind: 8km/h WSW
Humidity: 55%
Pressure: 1014.22mbar
UV index: 4
SatSunMon
29°C / 17°C
29°C / 17°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?