ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दरगाहे आला हजरतद्वारा राहत सामाग्री वितरण

जावेद अन्सारी by जावेद अन्सारी
७:१६ मध्यान्ह, साउन १, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

समिर
बाँके साउन १ गते ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मदिना नूरी मस्जिदमा कोरोनाबाट प्रभावित गरीब पीडितहरुलाई राहत सामाग्री वितरण गरिएको छ । भारतको बरेलीमा रहेको मर्कजे अहले सुन्नत दरगाहे आला हजरत र नेपाल वल्मा काउन्सिलको सहकार्यमा गरिएको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

दरगाहे आला हजरतबाट खटिएको प्रतिनिधि मण्डलले मार्च १३ मा नेपालको अधिकांश जिल्लाहरुमा अवलोकन गरि रिपोर्ट तयार गरेको थियो । दरगाहे आला हजरतका प्रतिनिधि मौलाना सलीम नूरीले भन्नू हुन्छ उक्त रिपोर्टको आधारमा दरगाहे आला हजरतबाट राहत सामाग्री पठाएको छ ।

राहत सामाग्रीमा ५ किलो चामल, ५ किलो अटा,१ किलो चिनि,१ किलो नमक,१ किलो मसूर दाल र १ लिटर तेल रहेको थियो । बाँके जिल्लाको नगरपालिका र गाउँपालिका गरि १०० परिवारलाई राहत सामग्री वितरण गरिएको हो । सलीम नूरीको अनुसार मानवतालाई जोगाउन एक आर्कालाई सहयोग गर्नु पर्छ पीडित आसहायहरुको मद्दत गर्नु नै मानव जातिको लागि एउटा ठुलो उपलब्धि हो ।

उहाँले भन्नू हुन्छ नेपाल र भारतको सम्बन्ध आत्मीय रहेकोले हामीले एक आर्का प्रती सहयोगको भावना राख्नु पर्छ । नेपाल र भारत बीचको दीनी सम्बन्धलाई अझ बलियो बनाउन नेपालमा आउने दिनमा समेत सहयोग गर्ने उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

नूरीको अनुसार दरगाहे आला हजरतले विगतमा पनि नेपाली नागरिकहरुलाई शैक्षिक , आर्थिक , सामाजिक रुपले सहयोग गर्दै आएको छ । ´

त्यस्तै नेपाल वल्मा काउन्सिल बाँकेला जिल्ला संयोजक मुफ्ती कैफुल्वरा खानले समेत नेपालमा शान्ति सद्भावलाई कायाम राख्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो , देशम जस्तो सुकै अवस्था आए पनि हामीले मानवतालाई न बिर्सी एक आर्कालाई सहयोग गर्नु पर्छ ।

उक्त राहत वितरण कार्यक्रममा नेपाल वल्मा काउन्सिल बाँकेका जिल्ला नायब संयोजक मुफ्ती नसिरुद्दीन अन्सारी , कारी अब्दुल कैयूम, कारी अजमत लगायत जिल्ला भरीको अधिकांश वल्मा र मुस्लिम समुदायको अग्रजहरुको उपस्तिथि रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बाँकेका शैक्षिक संस्था अझै नखुल्ने

Next Post

समाजवादी शिक्षक संघको अध्यक्षमा आदित्य वर्मा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
Next Post

समाजवादी शिक्षक संघको अध्यक्षमा आदित्य वर्मा

अबको तीन दिन मनसुन थप सक्रिय हुने, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

कर्णाली उज्यालो कार्यक्रम अलपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?