ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

व्यक्तिले पालिकालाई नै जुडोको हव बनाउने बाटो देखायो

News Desk by News Desk
४:३३ मध्यान्ह, साउन २४, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके साउन २४ गते ।
बाँकेको खजुरामा रहेको मंगोलियन जुडो क्ल्बका प्रशिक्षक बिजय गुरुङका कारण खजुरा जुडो खेलको हब बन्ने बाटोमा छ । पहिलो क्याडेडमा भारतलाई जितेर क्लबका प्रशिक्षार्थी सविन थापाले गोल्ड मेडल ल्याए ।

बंगलादेशमा भएको दोस्रो क्याडेडमा क्लबकै प्रशिक्षार्थी युवराज साहु, दीपा गुरुङले एकवटा गोल्ड मेडल साथै साग खेलकुदमा कास्य पदक र रेखा सुनारले कास्य जितेर ल्याइन् । तेस्रो क्याडेड च्याम्पियनसशीपमा रेखा सुनार र युवराज साहुले दुईवटा गोल्ड मेडल ल्याए ।

साउथ एसियन गेममा दुईवटा कास्यपदक ल्याउने खेलाडी मंगोलियन जुडो क्लबकै प्रशिक्षार्थी हुन् । भर्खरै ओलम्पिक खेलेर आएकी सोनिया भट्टले पनि २०१८ सम्म सोही क्लबमै प्रशिक्षण गरेकी थिइन् । यी सबै उपलब्धिका पछाडी खेलाडीसँगै अथक मिहिनत छ विजय गुरुङको ।

हालै नेपालबाट छनोट भई क्लबमा आवद्ध दुईजना खेलाडी स्वीट्जरल्याण्ड प्रशिक्षणको लागि गएका छन् । हाल दुई सिफ्टमा ८० जनाभन्दा बढी प्रशिक्षार्थी गुरुङबाटै प्रशिक्षण लिइरहेका छन् । कोरोनाको समयमा पनि निरन्तर शिक्षण भइरहेको छ । ॅअझै कतिपय खेलाडी बोलाउन सकिएको छैन,’ गुरुङ भन्छन् ।

सम्बन्धित समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

त्यसपछाडीको कारण हो क्लबसँग हल छैन । स्थानीय ज्ञानोदय माविले एउटा कोठा दिएको छ । सोही कोठामा उनले खेलाडीहरुलाई प्रशिक्षण गराइरहेका छन् । हलमा २० जनाले पनि राम्ररी खेल्न सक्दैनन् । म्याटलाई १० देखि १४ लाख पर्छ ।

जुन जुडो संघले सहयोग उपलब्ध गराएपछि संभव भएको हो । अहिले उनले खेलाडीलाई विशेषगरी नवौँ राष्ट्रिय खेलकुद र २०२३ मा पाकिस्तानमा हुने साफ गेमको लागि तयारी गराईरहेका छन् । अहिलेसम्म प्राप्त सबै नतिजा हेर्दा खजुरा जुडोको हब भइसकेको गुरुङ बताउँछन् ।

खजुरालाई जुडोको हब बनाउने उदेश्यले नै उनी विसं। २०४८–४९ देखि नेपालगन्जमा प्रशिक्षण गर्न छाडेर खजुरामा आएका थिए । उनी त्यसपछि निरन्तर साँझबिहान प्रशिक्षणमा खटिइरहेका छन् । तर, उनको त्यो खटाई पूर्णतया स्वयंसेवी हो । उनले जुडोको प्रशिक्षण गराउन थालेको भने २०४१–४२ सालदेखि नै हो । तर प्रशिक्षणको लागि उनले कुनै औपचारिक तालिम लिएका छैनन् ।

ADVERTISEMENT

अरुले गराएको हेर्ने र युट्युब हेरेर प्रशिक्षण गराउँदै आएको उनी बताउँछन् । तर, इमान्दारीपूवर्क आफूमा भएको सीप प्रशिक्षार्थीहरुलाई दिइरहेको उनको भनाई छ । मैले नेपालगन्जमा प्रशिक्षण गराउँदा पनि उत्तिकै प्रशिक्षार्थी थिए । अहिले यहाँ पनि त्यस्तै छन् । रिजल्ट पनि राम्रो छ,’ उनी भन्छन्, तर अब भने आफूलाई थप निखार्न जरुरी लागेको छ । त्यहीअनुसार तालिमका लागि जुडो संघमा कुरा राखेको छु ।’

खेलाडीको संख्यासँगै खजुरामा क्षमतावान् खेलाडीहरु पनि उत्तिकै रहेको गुरुङले बताए । अहिले हाम्री प्रशिक्षार्थी वाइल्ड कार्डबाट ओलम्पिकमा सहभागी हुन पाइन् । अब डाइट र खेल्ने ठाउँ राम्रो भयो भने प्रतिशस्पर्धाबाटै छनौट गराउन सकिन्छ,’ उनले दृढ विश्वास व्यक्त गरे । खजुरा क्षेत्रमा अहिले आर्मी र पुलिसपछि मंगोलियन जुडो क्लबमा क्षमतावान् खेलाडी रहेको उनको दावी छ ।

बाहिर गएर खेल्ने कम्दी र मंगोलियन जुडो क्लबकै हुन्छन् । क्लबका प्रशिक्षार्थीहरु ओलम्पिक खेल्नु र वैदेशिक प्रशिक्षणमा जानु धेरै गर्वको कुरा भएको गुरुङले उल्लेख गरे । खजुरामा प्रतिभावान् खेलाडीहरु प्रशस्त भएपनि स्थानीय सरकारबाट भने पर्याप्त सहयोग नपाइएको गुरुङ बताउँछन् ।

वडा नम्बर ३ ले राम्रो सहयोग गरेको छ । तर, गाउँपालिकाबाट सहयोग पाइएको छैन,’ गुरुङले भने । हाल क्लब आफ्नो व्यक्तिगत लगानी र साथीभाइको सहयोगबाट चलिरहेको उनको भनाइ छ ।

Share148Tweet92SendShare
Previous Post

विद्युत प्राधिकरण कोहलपुरलाई अनेरास्ववियुले गरायो ध्यानाकर्षण

Next Post

नेकपा एमालेद्धारा भूमि आयोग विघटनका विरुद्ध विरोध प्रर्दशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
Next Post

नेकपा एमालेद्धारा भूमि आयोग विघटनका विरुद्ध विरोध प्रर्दशन

देशभर पानी पर्ने, नेपालगन्जमा पर्ला त ?

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक, यस्ता छन् छलफलका एजेन्डा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:15 am5:56 pm +0545
Feels like: 23°C
Wind: 5km/h ENE
Humidity: 92%
Pressure: 1012.19mbar
UV index: 0
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?