ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शिवशक्ति आधारभूत विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्दै प्रअ सापकोटा

News Desk by News Desk
९:३५ बिहान, साउन २७, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन २७ गते ।

लामो समय कोरोना महामारिले गर्दा शैक्षिक क्षेत्र बन्द भएसङ्गै बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको शिवशक्ति आधारभूत विद्यालय प्रविधिमैत्री हुने भएको छ ।

कोहलपुर नगरपालिकाको दरबन्दी मिलान कार्य अन्तर्गत पहिले लक्ष्मी माविका प्रधानाध्यापकका रुपमा रहेका बद्रीनाथ सापकोटा शिवशक्ति आधारभूत विद्यालयको प्रधानाध्यापकका रुपमा सरुवा भएसँगै हाल विद्यालयलाई प्रविधिसँग जोड्ने अभियान सुरु भएको छ ।

विद्यालयका प्रअ सापकोटाले विद्यालयमा आवश्यक पर्ने प्रविधिहरुको जडान गरी विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा लागिएको बताएका छन् । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा इन्टरनेटको जडान विद्यालयमा गरिनुका साथै अनलाईन कक्षा संचालनका लागि शिक्षकहरुलाई प्रशिक्षण दिने कार्य सुरु गरिएको उनले बताएका छन् ।

विद्यालयमा रहेका शिक्षकहरुलाई अनलाईन कक्षा संचालनका लागि मध्यपिश्चम विश्वविद्यालय बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका अभ्यास शिक्षण विभाग प्रमुख प्रमोद सुवेदीले प्रशिक्षण दिएका छन् ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

कोरोना भाईरसका कारण विद्यालयमा भौतिक रुपमा विद्यार्थीहरुको उपस्थिति गराई शिक्षण सिकाइ क्रियाकलाप गर्न सक्ने अवस्था नरहेको बेला वैकल्पिक माध्यमबाट पठनपाठन गर्नका लागि आवश्यक सहयोग गरेकोमा शिक्षा यूवा तथा खेलकुद शाखा कोहलपुरलाई प्रअ सापकोटाले धन्यवाद समेत दिएका छन् ।

साथै विद्यालयको भौतिक र शैक्षिक विकासका लागि सबैले साथ र सहयोग गर्न अनुरोध गर्दै विद्यालयमा कक्षा ८ सम्म केहि वर्ष भित्र संचालन गरी उच्च शिक्षासम्मको पठनपाठन गराउन सक्ने बनाउन लागि परेको प्रअ सापकोटाले बताएका छन् ।

यस्तै प्रशिक्षक प्रमोद सुबेदीले लामो समयदेखी शैक्षिक क्षेत्र भौतिक रुपमा सन्चालन हुन नसक्दा सम्पुर्ण शैक्षिक क्षेत्र नै धरासय मा परेको बताए। लकडाउन भएसङ्गै पठनपाठन बन्द भएकाले विद्यार्थी भाइबहिनीमा बौद्धिक रुपमा नकारात्मक असर परेको र अबका दिनमा भौतिक रुपमा शैक्षिक क्षेत्रलाई संचालन गर्न न सकिए पनि प्रबिधि मार्फत पनि शैक्षिक क्षेत्र सन्चालन गर्न नसकिए सम्पुर्ण शैक्षिक क्षेत्र नै धरासयमा पर्न सक्ने उनले बताए ।

ADVERTISEMENT

प्रबिधिको प्रयोग गरेर भएनी पढाईमा विद्यार्थीलाई थोरै समय भएनि व्यस्त राख्न सके पनि प्रबिधिको सहि सदुपयोग र उपलब्धि हुने बताए ।

Share148Tweet93SendShare
Previous Post

आजबाट मौसम थप सक्रिय हुने मौसमविदहरुको भनाइ

Next Post

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दायर अविश्वास प्रस्तावको छिनोफानो आज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दायर अविश्वास प्रस्तावको छिनोफानो आज

नीतु सिंहको अध्यक्षतामा महिला जनमत संघ बाँके गठन

जनमत पार्टी बाँकेले आफ्ना अगुवा कार्यकर्ताहरुलाई कोरोना बारे सचेत पार्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?